सुन्दर डिजाइन, शक्तिशाली विशेषताहरू, र तपाईँले चाहनुभएका सबै कुरा निर्माण गर्ने स्वतन्त्रता। वर्डप्रेस एकै समयमा नि:शुल्क र अनमोल छ।

सर्वश्रेष्ठहरूको विश्वास प्राप्त

वेबको 43% ले वर्डप्रेसको प्रयोग गर्छन्, सोखका ब्लगहरूदेखि ठूला समाचार साइटहरूसम्मले।

शक्तिशाली विशेषताहरू

असीमित सम्भावनाहरू। तपाईँ के सिर्जना गर्नुहुन्छ?

  • अनुकूलनयोग्य
    डिजाइन
  • एसईओ
    मैत्री
  • उत्तरदायी
    मोबाइल साइटहरू
  • उच्च
    कार्यसम्पादन
  • सहज
    व्यवस्थापन
  • उच्च
    सुरक्षा
  • शक्तिशाली
    मिडिया व्यवस्थापन
  • सहज र
    सर्वसुगम

तपाईँको वेबसाइटलाई तपाईँको आवश्यकताहरू पूरा गर्न मद्दत गर्न 55,000 भन्दा बढी प्लगिनहरूको साथ वर्डप्रेसलाई विस्तार गर्नुहोस्। अनलाइन स्टोर, ग्यालरीहरू, मेलिङ सूचीहरू, फोरमहरू, एनालिटिक्स र थप धेरै बनाउनुहोस्।

समुदाय

लाखौँ डेभलपरहरू, सामग्री सिर्जनाकर्ताहरू, र साइट मालिकहरू विश्वभरिका 817 शहरहरूमा मासिक मिटअपहरूमा भेला हुन्छन्।

स्थानीय वर्डप्रेस समुदाय खोज्नुहोस्

वर्डप्रेससँग सुरु गर्नुहोस्

छ करोड भन्दा बढी मानिसहरूले “घर” भनिने वेबको ठाउँ बनाउन वर्डप्रेस चुन्नुभएको छ — परिवारमा सामेल हुनुहोस्‌।

हाम्रो ब्लगबाट समाचार

वर्डक्याम्प काठमाडौं २०२३ हुँदै

यही आउदो सेप्टेम्बर ८ र ९ (भाद्र २२ र २३, २०८०) का दिन संसारको सब भन्दा प्रख्यात वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर वर्डप्रेस (WordPress) सम्वन्धि २ दिने सम्मेलन “वर्डक्याम्प काठमाडौं २०२३” हुँदैछ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्व भरिमा हिसाब गर्ने हो भने झन्नै २ मद्धे १ वेबसाईटहरु वर्डप्रेसले चल्छन्। यस […]

यो सजिलो छ…

  1. वर्डप्रेसलाई समर्थन गर्ने एक विश्वसनीय वेब होस्ट खोज्नुहोस्
  2. वर्डप्रेस डाउनलोड गरेर स्थापना गर्नुहोस्, हाम्रो प्रख्यात ५-मिनेट स्थापनाका साथमा। प्रकाशन कहिल्यै यति सजिलो भएको छैन।
  3. केही समय दिएर हाम्रो दस्तावेज पढ्नुहोस्, हरेक दिन वर्डप्रेसलाई अझ राम्रोसँग चिन्नुहोस् र अरूलाई पनि मद्दत गर्न थाल्नुहोस्।