मुख्य पृष्ठ
विकिपिडियामा स्वागत छ!
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्।
नेपाली भाषामा कुल ३१,७३५ लेखहरू सङ्ग्रहित छन्।
प्रमुख लेखनेपाल दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो देश मुख्यतया हिमालयमा अवस्थित भएता पनि यसले सिन्धु गङ्गा मैदानको भागहरू पनि समावेश गर्दछ। यो देशको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र र दक्षिण, पूर्व तथा पश्चिममा भारतसँग सीमा साझा गर्दछ जबकि सिलिगुडी कोरिडोरद्वारा बङ्गलादेश र भारतीय राज्य सिक्किमद्वारा भुटानसँग सङ्कुचित रूपमा छुट्टिएको छ। नेपालको उर्वर समतल क्षेत्र, उत्तरी ध्रुववृत्त जङ्गली पहाडहरू, र संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो। नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो, जसको आधिकारिक भाषा नेपाली हो। नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू![]() भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुर्घटनास्थलमा
इतिहासमा आज४, जुन (जन्म): एन्जेलिना जोली (सन् १९७५)
|
प्रमुख चित्र
![]() |
पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ...
फोटोग्राफर/श्रोतः गणेश पौडेल , मितिः १९ जुलाई २०११
सम्बन्धित पृष्ठः पाताले छाँगो
विकिपिडियाका भातृयोजनाहरू
विक्सनरी शब्दकोश
विकिकथन कथन भण्डार
विकिपुस्तक खुला पुस्तक
विकिस्रोत खुला स्रोतमाध्यम
विकिसमाचार खुला समाचार
विकिविश्वविद्यालय विश्वकोश परिकल्पना
विकिप्रजाति प्रजाति सङ्कलन
मिडियाविकि सहयोग र दस्तावेज मंच
विकिडाटा खुल्ला र स्वतन्त्र ज्ञानकोष
विकिमीडिया कमन्स सामान्य मिडियाको भण्डार
विकियात्रा स्वतन्त्र विश्वव्यापी यात्रा मार्गदर्शक
मेटा-विकि कार्यक्रम संयोजक
अन्य भाषाका विकिपिडियाहरू
यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।
-
१० लाख भन्दा बढी लेखहरू भएका
-
२ लाख भन्दा बढी लेखहरू भएका
-
५० हजार भन्दा बढी लेखहरू भएका