मुख्य पृष्ठ
विकिपिडियामा स्वागत छ!
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्।
नेपाली भाषामा कुल ३१,१३० लेखहरू सङ्ग्रहित छन्।
प्रमुख लेखनेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। २०१५ सालमा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा निगमले नियमित उडान सञ्चालन गर्दछ। डगलस डिसी-३ 'डकोटा' विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमद्वारा कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। वि.सं २०६९ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक युरोपेली सङ्घद्वारा प्रतिबन्धित वायुसेवाका सूचीमा समावेश छन्।(पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज |
प्रमुख चित्र
पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ...
फोटोग्राफर/श्रोतः गणेश पौडेल , मितिः १९ जुलाई २०११
सम्बन्धित पृष्ठः पाताले छाँगो
विकिपिडियाका भातृयोजनाहरू
- विक्सनरी शब्दकोश
- विकिकथन कथन भण्डार
- विकिपुस्तक खुला पुस्तक
- विकिस्रोत खुला स्रोतमाध्यम
- विकिसमाचार खुला समाचार
- विकिविश्वविद्यालय विश्वकोश परिकल्पना
- विकिप्रजाति प्रजाति सङ्कलन
- मिडियाविकि सहयोग र दस्तावेज मंच
- विकिडाटा खुल्ला र स्वतन्त्र ज्ञानकोष
- विकिमीडिया कमन्स सामान्य मिडियाको भण्डार
- विकियात्रा स्वतन्त्र विश्वव्यापी यात्रा मार्गदर्शक
- मेटा-विकि कार्यक्रम संयोजक
अन्य भाषाका विकिपिडियाहरू
यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।
-
१० लाख भन्दा बढी लेखहरू भएका
-
२ लाख भन्दा बढी लेखहरू भएका
-
५० हजार भन्दा बढी लेखहरू भएका