हप्ता

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

हप्ता समयको एउटा दिन भन्दा लामो रे महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि रयाथ्यो।[१]

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नाम अङ्ग्रेजी नाम खगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवार Sunday सूर्य
सोमवार Monday चन्द्रमा
मंगलवार Tuesday मंगल ग्रह
बुधवार Wednesday बुध ग्रह
बिहीवार, गुरूवार, बृहस्पतिवार Thursday बृहस्पति ग्रह
शुक्रवार Friday शुक्र ग्रह
शनिवार, शनिश्चरवार Saturday शनि ग्रह

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]