म्युनिख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्युनिख

München
Stadtbild München.jpg
Schloss Nymphenburg Münich.jpg
Englischer Garten München.jpg
BMW Welt Night cropped.jpg
Feldherrnhalle - Odeonsplatz.jpg
Allianz arena golden hour Richard Bartz.jpg
म्युनिख को झण्डा
झण्डा
म्युनिख को प्रतीक चिह्न
प्रतीक चिह्न
म्युनिख is located in जर्मनी
म्युनिख
म्युनिख
म्युनिख is located in बाभरिया
म्युनिख
म्युनिख
निर्देशाङ्क: ४८°०८′उ॰ ११°३४′पू॰ / ४८.१३३°N ११.५६७°E / 48.133; 11.567निर्देशाङ्कहरू: ४८°०८′उ॰ ११°३४′पू॰ / ४८.१३३°N ११.५६७°E / 48.133; 11.567
देशजर्मनी
राज्यबाभरिया
प्रशासनिक क्षेत्रमाथिल्लो बायर्न
जिल्लासहरी जिल्ला
पहिलो उल्लेखसन् ११५८
सरकार
 • मेयरदित राइत (एसपिडी)
 • शासकीय दलहरूग्रीन / एसपिडी
क्षेत्रफल
 • नगर३१०.४३ किमी (११९.८६ वर्ग माइल)
उन्नतांश
५२० मिटर (१,७१० फिट)
जनसङ्ख्या
 (सन् २०१५ अक्टोबर)
 • नगर१००,००१
 • घनत्व३२०/किमी (८३०/वर्ग माइल)
 • सहर
२,६०६,०२१
 • महानगर
५,९९१,१४४[१]
समय क्षेत्रसिइटी/सिइएसटी (युटिसी+१/+२)
हुलाकी सङ्केत
८०३३१–८१९२९
टेलिफोन कोड०८९
सवारी दर्ताM
वेबसाइटwww.muenchen.de


म्युनिख (/ˈmjuːnɪk/ MEW-nik; जर्मनेली: München [ˈmʏnçn̩] ( ); बाभरियाली: Minga [ˈmɪŋ(ː)ɐ]) बायर्नको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो। १५ लाख जनसङ्ख्या रहेको यो सहर जर्मनीको राजधानी बर्लिनहामबुर्ग सहरपछिको सबैभन्दा बढी जनसङ्ख्या हुने जर्मनेली सहर हो।[२] यो युरोपेली सङ्घको सदस्य राष्ट्रहरू मध्येको सबैभन्दा ठूलो सहरको क्रममा ११औँ क्रमाङ्कमा रहेको छ। यो सहरको महानगरीय क्षेत्रभित्र लगभग ६० लाख मानिसहरूको बसाइ रहेको छ।[३]

इतिहास[सम्पादन]

सन्दर्भ सामग्रीहरू[सम्पादन]

  1. "Daten und Fakten aus der Metropolregion München" [Data and facts about the Munich Metropolitan Region], Europäische Metropolregion München e.V., मूलबाट २० जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१९ 
  2. Landeshauptstadt München, Redaktion, "Landeshauptstadt München – Bevölkerung", Landeshauptstadt München, मूलबाट १९ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६ 
  3. "The Munich Metropolitan Region" (जर्मनेलीमा), Europäische Metropolregion München e.V., मूलबाट ३१ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१७ 

बाह्य कडीहरू[सम्पादन]

म्युनिखको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्धरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडिया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट