आजका तस्बिर- साउन २८
काठमाडौंको सुन्दरीजल खोलामा खसेका एक पुरूषको उद्धार। तस्बिर: प्रहरी
उद्धारकाठमाडौंको सुन्दरीजल खोलामा खसेका एक पुरूषको उद्धार। तस्बिर: प्रहरी
काठमाडौंको सुन्दरीजल खोलामा खसेका एक पुरूषको उद्धार। तस्बिर: प्रहरी
धौलागिरि हिमालअन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट शनिबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य। तस्बिर: कमल खत्री/रासस
काठमाडौंको सुन्दरीजल खोलामा खसेका एक पुरूषको उद्धार। तस्बिर: प्रहरी
झोलुंगे पुलदाङको दंगीशरण गाउँपालिका वडा नं.६ चिसापानीमा निर्माण गरिएको झोलुंगे पुल। तस्बिर: दीपक बोहरा/रासस
काठमाडौंको सुन्दरीजल खोलामा खसेका एक पुरूषको उद्धार। तस्बिर: प्रहरी
भोजपुरको महभिर झरनाभोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका-४ नागीमा रहेको महभिर झरना। ६० मिटर उचाई रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ। तस्बिर: युवराज विष्ट/रासस
काठमाडौंको सुन्दरीजल खोलामा खसेका एक पुरूषको उद्धार। तस्बिर: प्रहरी
राम–लीला–शोभायात्रागाईजात्राको अवसरमा शनिबार बागलुङ बजारमा निकालिएको राम–लीला शोभायात्रामा भगवान राम, लक्ष्मण र सीताको भेषमा सजिएका कलाकार। तस्बिर: रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्