सुन्दर डिजाइन, शक्तिशाली विशेषताहरू, र तपाईंले चाहनु भएको सबै कुरा निर्माण गर्ने स्वतन्त्रता । वर्डप्रेस एकै समयमा नि: शुल्क र अनमोल छ ।

सर्वश्रेष्ठहरुको बिश्वास प्राप्त

वेबको 43% ले वर्डप्रेसको प्रयोग गर्दछन्, सोखका ब्लगहरु देखि ठूला समाचार साइटहरु सम्मले ।

शक्तिशाली विशेषताहरू

असीमित संभावनाहरु । तपाई के सिर्जना गर्नुहुन्छ ?

  • अनुकूलनयोग्य
    डिजाइन
  • एसईओ
    मैत्री
  • उत्तरदायी
    मोबाइल साइटहरू
  • उच्च
    प्रदर्शन
  • सजिलो
    व्यवस्थापन
  • उच्च
    सुरक्षा
  • शक्तिशाली
    मिडिया व्यवस्थापन
  • सजिलो र
    पहुँचयोग्य

तपाइँको वेबसाइटलाई तपाइँको आवश्यकताहरू पूरा गर्न मद्दत गर्न 55,000 भन्दा बढी प्लगिनहरुको साथ वर्डप्रेसलाई विस्तार गर्नुहोस्। अनलाइन स्टोर, ग्यालरीहरू, मेलिङ सूचीहरू, फोरमहरू, विश्लेषणहरू, र धेरै थप थप्नुहोस्।

समुदाय

लाखौँ डेभलपरहरू, सामग्री सिर्जनाकर्ताहरू, र साइट मालिकहरू विश्वभरिका 817 शहरहरूमा मासिक मिटअपहरुमा भेला हुन्छन् ।

स्थानीय वर्डप्रेस समुदाय खोज्नुहोस्

वर्डप्रेससँग शुरु गर्नुहोस्

छ करोड भन्दा बढी मान्छेहरुले “घर” भनिने वेबको ठाउँ बनाउन वर्डप्रेस चुन्नु भएको छ — परिवारमा सामेल हुनुहोस् ।

यो सजिलो छ, जस्तै …

  1. Find a trusted web host and maybe support WordPress at the same time.
  2. Download & install WordPress with our famous 5-minute installation. Publishing has never been easier.
  3. Spend some time reading our documentation, get to know WordPress better every day and start helping others, too.