मुख्य पृष्ठ
आजः १२ साउन, २०७९ (बुधबार)
२७ जुलाई, २०२२
प्रमुख लेखफैसलाबाद (उर्दू: فیصل آباد (लयलपुर-सन् १९७९ भन्दा पहिला) पाकिस्तानको तेस्रो सबैभन्दा बढी जनघनत्व भएको र पञ्जाब प्रन्तको पूर्वीय क्षेत्रमा पर्ने लाहोर पछि पञ्जाबको दोस्रो ठूलो सहर हो। ऐतिहासिक रूपमा ब्रिटिस भारत भित्रको पहिलो योजनाबद्ध सहरहरूमध्ये यो लामो समयदेखि महानगरको रूपमा विकसित भएको थियो। फैसलाबाद जिल्लाको क्षेत्रफल ५,८५६ वर्ग किलोमिटर रहेको छ भने फैसलाबाद सरकार प्राधिकरणले नियन्त्रण गरेको क्षेत्र १,२८० वर्ग किलोमिटर मात्र रहेको छ। फैसलाबादमा रहेका हवाईयात्रा, सडकको सहुलियत र रेलहरूको कारणले फैसलाबाद पाकिस्तानकै सबैभन्दा ठूलो औधोगिक क्षेत्रको रूपमा रहेको छ। फैसलाबादलाई पाकिस्तानको म्यानचेस्टरले पनि चिनिन्छ। पाकिस्तानको कुल आयको २०% फैसालाबादले ओगटोको छ। फैसलाबादको छेउछाउमा रहेका भागहरूको चेनाब नदीले सिँचाइ प्रधान गर्छ र त्यसबाट गहुँ, मकै, उखु र अन्य फलफूलहरूको उत्पादन हुने गरेको छ। यो सहर पाकिस्तानको औधोगिक सहर हुनुको साथसाथै यहाँ रेलमार्ग, भवनहरूको निर्माण, मिल र अरू सबैको सुविधा भएको हुँदा यस क्षेत्रबाट चिनी, तेल तथा अन्य खाद्यान्न सामग्रीहरूको निर्यात हुन्छ। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज२७, जुलाई (जन्म): हान्स फिसर (सन् १८८१)
|
प्रमुख चित्र
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको अन्नपुर्ण हिमालको दृश्य...
फोटोग्राफर/श्रोतः सुदन श्रेष्ठ , मितिः ३० अक्टोबर २०१२
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ
अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्
०-९ | अ | आ | इ | ई | उ | ऊ | ए | ऐ | ओ | औ | अं | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ञ | ट | ठ | ड | ढ | ण |
परिमार्जित | त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | श | ष | स | ह | क्ष | त्र | ज्ञ | ऋ | ॠ | ॐ | श्र | अः |
विकिपिडियाका भातृयोजनाहरू
विक्सनरी शब्दकोश |
विकिसमाचार खुला समाचार |
कथन कथन भण्डार | |||
विकिपुस्तक खुला पुस्तक |
विकिप्रजाति प्रजाति सङ्कलन |
विकिस्रोत खुला स्रोतमाध्यम | |||
विकिविश्वविद्यालय विश्वकोश परिकल्पना |
कमन्स सामान्य मिडियाको भण्डार |
मेटा-विकी विकिमिडिया कार्यक्रम संयोजक |
अन्य भाषाका विकिपिडियाहरू
यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।
-
१० लाख भन्दा बढी लेखहरू
-
२ लाख भन्दा बढी लेखहरू
-
५० हजार भन्दा बढी लेखहरू