मुख्य पृष्ठ
आजः २ पुष, २०७८ (शुक्रबार)
१७ डिसेम्बर, २०२१
प्रमुख लेखसुनौलो लङ्गुर, भारतको पश्चिमी आसामको सानो क्षेत्रमा र भुटानको कालो हिमालको छिमेकी पहाडहरूमा पाइने पुरानो जगतको बाँदर एक प्रजाति हो अथवा अर्को शब्दमा भन्नुपर्दा यो पूर्व जगतको बाँदर प्रजातिको एक सदस्य हो जुन भारतको पश्चिमी आसाम तथा भुटानका केही भूभागहरूमा पाइन्छन्। यस प्रजातिको लङ्गुर भारतमा बाँदर प्रजातिको सबैभन्दा सङ्कटापन्न जीवको रूपमा रहेको छ। धेरै हिमालयका मानिसहरूले लामो समयदेखि पवित्र मानेका यस सुनौलो लङ्गुरलाई सर्वप्रथम सन् १९५० मा, बेलायती भारतीय प्रकृतिविद् एड्डर्व पिटचर्ड गिले यसको खोज तथा अनुसन्धान गरेका थिए। सुनौलो लङ्गुरको वयस्क भालेहरूको शरीरमा गाढा पहेँलो वा सुनौलो रङ हुन्छ भने पोथीहरूको शरीरमा हल्का खाले रङ हुन्छ।यसको अनुहार सामान्यतया कालो हुन्छ जसलाई सुनौलो केशले घेरेको हुन्छ। यस प्रजातिको लङ्गुरको पुच्छर लामो हुन्छ भने यसक लम्बाइ ५० सेन्टिमिटर (१९.६९ इन्च) लामो हुन्छ। यो उच्च रूखमा बस्दछ। पाकेको र नपाक्ने फलफूल, परिपक्व तथा साना पातहरू, बीउ, फल र फूलहरूको जडीबुटीयुक्त बनस्पतिहरू यसका प्रमुख आहार हुन्। समूहको औसत आकारमा आठ जना हुन्छन् र प्रत्येक वयस्क भालेको अनुपातमा पोथीको अनुपात भन्दा ठूलो हुन्छ। यो भारत र भुटानको सबैभन्दा खतरामा परेको बाँदरको प्रजातिहरू मध्ये एक हो।(पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित:
के तपाईंलाई थाहा छ ...
|
प्रमुख समाचारहरू
इतिहासमा आज१७, डिसेम्बर (जन्म): जोन अब्राहम (अभिनेता) (सन् १९७२)
थप तथ्यहरू:
|
प्रमुख चित्र
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको अन्नपुर्ण हिमालमा सुर्यका किरणहरु परेको दृश्य...
फोटोग्राफर/श्रोतः प्रनय मुलेपाति , मितिः १६ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ
अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्
०-९ | अ | आ | इ | ई | उ | ऊ | ए | ऐ | ओ | औ | अं | क | ख | ग | घ | ङ | च | छ | ज | झ | ञ | ट | ठ | ड | ढ | ण |
परिमार्जित | त | थ | द | ध | न | प | फ | ब | भ | म | य | र | ल | व | श | ष | स | ह | क्ष | त्र | ज्ञ | ऋ | ॠ | ॐ | श्र | अः |
विकिपिडियाका भातृयोजनाहरू
विक्सनरी शब्दकोश |
विकिसमाचार खुला समाचार |
कथन कथन भण्डार | |||
विकिपुस्तक खुला पुस्तक |
विकिप्रजाति प्रजाति सङ्कलन |
विकिस्रोत खुला स्रोतमाध्यम | |||
विकिविश्वविद्यालय विश्वकोश परिकल्पना |
कमन्स सामान्य मिडियाको भण्डार |
मेटा-विकी विकिमिडिया कार्यक्रम संयोजक |