काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो । बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम


काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स  को जहाज केही दिनभित्रै अफगानिस्तानको राजधानी काबुल उड्ने तयारीमा रहेको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमका नेपालीको उद्धारका लागि निगमका जहाज काबुल जाने तयारी अवस्थामा रहेको तर कहिले कसरी जाने भन्ने अझै यकीन भएकाे छैन् 


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा भएका नेपालीको घटनाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै समय लिएर नेकपा एमाले का सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले


मुख्य समाचार

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो । बैठकले अफगानिस्तानमा रहेका

यो साता धेरै पढिएको
विशेष

खोप अनिवार्य गर्ने, ‘लकडाउन’ नगर्ने

कपिल काफ्ले, काठमाडौं । छिमेकी भुटानलगायत विश्वका दर्जनौं मुलुकको सफल अभ्यासलाई पछ्याउँदै नेपालले पनि खोप अनिवार्य गर्ने तर ‘लकडाउन’ नगर्ने नीति लिनु आवश्यक भएको छ

राजा आछ गाछ जनता दिनभर भोको भाछ

यदुप्रसाद भट्ट, काठमाडौं । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेपछि गाउँमाथिको डाँडामा त्रिपालको भरमा बस्दै आएका

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी

मोतीराम तिमल्सिना, काभ्रे । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गाैला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका

साताको शेयर बजार : ६४ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान

कार्तिकसम्म ‘कन्स्ट्रक्सन होलिडे’ को माग

काठमाडौं, (नेस) । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भौतिक पूर्वाधारको विकास विस्तारमा निर्माण व्यवसायीबाट सरकारले ठूलो सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।


फोटो कथा
आशामरु

२०७७ सालमा न्याय क्षेत्र

गत वर्ष न्याय क्षेत्रमा केही चर्चित घटनाहरू भए । त्यसमध्ये केही घटनाहरूबाट नेपालको राजनीतिक गतिविधि नै ‘युटर्न’ को अवस्थामा आयो । प्रतिनिधिसभा विघटन गरिएको कार्य