साहित्य

‘महारानी’लाई मदन पुरस्कार, ठटाललाई जगदम्बाश्री

काठमाडौं, असोज ४ यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै

राष्ट्रकवि घिमिरेको आज अन्तिम संस्कार गरिने

काठमाडौं, भदौ ३ राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान  १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। अहिले राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्। घिमिरेको १०१ वर्षको

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’

काठमाडौं, साउन ६ नेपालमा १४ देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी शुरु गरेको हो ।

विस्तारै हिड् ए जिन्दगी

कविता विस्तारै हिड् ए जिन्दगी अहिले धेरै चुनौतीहरु पन्छाउन बाँकी छ अलिक वेदना मेटाउन बाँकी छ दुरुस्त उपेक्षा निभाउन बाँकी छ । त छिटो–छिटो चलेदेखि कोही रुठे कोही छुटे रुठौंको

आज भानु जयन्ती, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं, असार २९ आज आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती मनाइँदैछ । जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ

कविता-आमाको चिठी

शशी लुमुम्बू छोरा ! रुन्छस् रे तँ सम्झेर घर लेख्छस् रे कवितामा गाउँ र आमा सिमेन्टीको घरमा सुते पनि देख्छस् रे सधैँ झुपडीकै सपना तर छोरा ! तँ किन आउँदैनस्

राष्ट्रियताबारे ईश्वरका पाँच मुक्तक

१ पूर्व मेची पश्चिम् महाकाली जाग्नु पर्छ अब। उठ मधेसी, पहाडी, हिमाली जाग्नुपर्छ अब। दिनहुँ मिचिदैछ्न सीमाहरु कति सहेर बस्ने मातृभूमि जोगाउन नेपाली जाग्नुपर्छ अब। २ भित्र–भित्रै यिनिहरु सबै मिलेको

वसुन्धराश्री पुरस्कार डा गौतमलाई

काठमाडौं, बैशाख ६ वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार राशि रु ७५ हजारसहित सम्मानपत्र रहेको सो प्रतिष्ठानका कुलपति

प्रधानमन्त्रीको पुस्तक भिजन टु एक्सन सार्वजनिक , यस्तो छ समृद्धि योजना

काठमाडौ , फागुन १० प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुकको समृद्धिको योजना र आफ्नो अनुभव समेटिएको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित विशेष समारोहमा

गजल

मुखामुख गरिरहेछन् सरकारका मान्छेहरु खै के गर्दै होलान् बालुवाटारका मान्छेहरु उता छिमेकी राष्ट्रले फेरि लिपुलेक लुटेछ यता थाहा पाउँदैनन् सिंहदरबारका मान्छेहरु उर्लिदो भेल आएर घर बगाउन थालेपछि डराउँदै बस्छन् नदी

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News