मुख्य पृष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आजः २० वैशाख, २०७७ (शनिबार)
२ मे, २०२०

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा ३४,१५७ लेखहरू सङ्ग्रहित छन्।

प्रमुख लेख

तेलिया कम्पनीको प्रतिक

तेलिया कम्पनी आबे (स्वीडेनी: Telia Company) एक स्वीडेनी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तथा मोबाइल सञ्जाल सञ्चालक हो। कम्पनीको प्रमुख व्यवसाय नर्दिय र बाल्तिक देशहरूमा रहेको छ भने पहिला यसका अरू सञ्जालहरू भने स्पेन, रूस, नेपालका साथै पूर्वका विभिन्न सोभियत गणतन्त्रहरूमा फैलिएको थियो। हाल यसले स्वीडेन, फिनल्यान्ड, नर्वे, डेनमार्क, लिथुआनिया, लात्भिया र इस्टोनियामा सेवा सञ्चालन गरिरहेको छ। १२ अप्रिल २०१६ उत्तरार्ध, समूहले यसको नाम तेलिया सोनेरा आबेमा परिवर्तन गरेको थियो।

कम्पनीको उत्तरी र पूर्वी यूरोप, मध्य एसिया र दक्षिण एसियामा गरि ११ वटा देशमा सेवा सञ्चालन गरेको छ भने सन् २०१३ मा, यसका ग्राहकहरूको सङ्ख्या १९ करोड रहेको थियो। यसको प्रधान कार्यालय स्वीडेनको राजधानी स्तोकहोल्ममा रहेको छ भने कम्पनी स्तोकहोल्म सेयर बजार र हेलसिन्की सेयर बजारमा सूचीकृत छ। राजस्वका आधारमा यो विश्वको ३५अौँ ठूलो दूरसञ्चार कम्पनी हो। (पूरा  पढ्नुहोस्...)


अघिल्ला प्रमुख लेखहरूः सिग्नल इडुना पार्क भिके पहेँलो पुच्छ्रे कालो सुगा नेटालिया सासा बेङ्क्स बेइली (कुस्ती खेलाडी) सार्लेट फ्लेयर
प्रमुख लेखहरू । आजको लेख । उच्च प्रदर्शित लेख

के तपाईंलाई थाहा छ...

Sugauli treaty.jpg
सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

कोरोना विषाणुको एक तस्वीर
कोरोना विषाणुको एक तस्वीर
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

१९ बैशाख (२, मे) (जन्म):
David Beckham 2010 LA Galaxy.jpg
डेभिड बेक्ह्याम (सन् १९७५)
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 

{{{texttitle}}}

मुस्ताङ जिल्लाको लो मान्थाङ...



फोटोग्राफर/श्रोतः Patricia Sauer , मितिः ०२ मे २०१९
सम्बन्धित पृष्ठः मुस्ताङ जिल्ला


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र   प्रमुख चित्र सङ्गालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति सङ्कलन
विकिस्रोत
खुला स्रोतमाध्यम
विकिविश्वविद्यालय
विश्वकोश परिकल्पना
कमन्स
सामान्‍य मिडियाको भण्डार
मेटा-विकी
विकिमिडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू