ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित बजारबाट एयरपोर्ट जाँदै गरेको भे१त ८१७६ नं.को खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७४२ नं।को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बेलुका ७ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी