मुख्य पृष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

आजः २८ माघ, २०७६ (मङ्गलबार)
११ फेब्रुअरी, २०२०

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा ३४,०२६ लेखहरू सङ्ग्रहित छन् ।

प्रमुख लेख

अस्ट्रेलियाको न्यु वेल्समा एक वयस्क भाले

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यो चराको औसत लम्बाई ५५-६५ सेन्टिमिटर (२२-२६ इन्च) हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको प्वाँख तथा भुत्लाहरू प्रायजसो खैरो तथा कालो हुन्छ भने यसको ठुँडो (चुच्चो) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ।

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको घना जङ्गलमा दक्षिण देखि मध्य पूर्वी र क्वीन्सल्यान्ड देखि दक्षिणपूर्वी क्षेत्रमा पाइन्छ। यो प्रजातिको पन्छी अस्ट्रेलियाको आयरा प्रायद्वीपमा पनि भेटिन्छन्। अन्य प्रजातिका सुगा जस्तै पहेँलो पुच्छ्रे कालो सुगाले मुख्यतया बीउहरू खाने गर्दछ। यस सुगाले आफ्नो गुँड हलक्क बढ्ने र अग्लो झुरो बोट हुने एक प्रकारको रुखको टुप्पोमा बनाउँछ भने यस पन्छीको गुँड फराकिलो र खोक्रो हुन्छ। यो प्रजातिका पन्छीहरू मुख्यतया आफ्नो बासस्थान दायराभित्रनै बस्ने गर्छन्। (पूरा  पढ्नुहोस्...)


अघिल्ला प्रमुख लेखहरूः क्रिस्टियानो रोनाल्डो न्यायपालिका स्थानीय तह टोक्यो हुम्ला जिल्ला मुकेश अम्बानी स्वामी विवेकानन्द
प्रमुख लेखहरू । आजको लेख । उच्च प्रदर्शित लेख

के तपाईंलाई थाहा छ...

Rara.jpg
सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

किम तथा ट्रम्पबीच भेट वार्ता
किम तथा ट्रम्पबीच भेट वार्ता
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

२८ माघ (११, फेब्रुअरी) (जन्म):
Thomas Edison2.jpg
थोमस एल्वा एडिसन (सन् १८७४)
  • १९९०- २७ वर्षको लामो जेल जीवनबाट दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला मुक्त भएका थिए ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 



अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र   प्रमुख चित्र सङ्गालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकी
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू