मुख्य पन्ना
खास लेखउत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये कम गहिराई भया: रे सब है सानो महासागर हो।[१] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले येलाई महासागर माण्या लै केही समुन्द्रशास्त्रीअनले येलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[२][३] यै महासागरलाई केही समुन्द्रशास्त्रीअनले भू-मध्य सागर वा कुमेरू महासागरको मुहानको रूपमी वर्गीकरण गरेका छन्। यै विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये सुदूर उत्तरमी रया: महासागर हो। यो महासागर प्राय: उत्तरी गोलार्धको बीचमाुी रह्याको उत्तर ध्रुवीय क्षेत्रमी अवस्थित छ। यै महासागरलाई लगभग पूर्णरूपले उत्तर अमेरिका रे युरेसियाले घेरेको छ। यसलाई आंशिक रूपमी समुन्द्री बरफले ढाकेको छ भने हिउँदमी सबै भाग बरफले ढाक्छ। यसमी ढाकेका बरफ पग्लने रे जम्ने प्रक्रियाले गर्दा यसको सतहको तापक्रम रे लवणता फरक पर्दछ। ५ वटा प्रमुख महासागअन मध्ये यसको लवणता तुलनात्मक रूपमी सब है कम रह्याको छ। (और पढ…) अगिल्ला खास लेखअन: दैलेख जिल्ला • राजविराज नगरपालिका • दक्षिण एशियाली सहयोग संगठन • माधवप्रसाद घिमिरे (साहित्यकार) • भानुभक्त आचार्य • भीमसेन थापा • मोहनराज मल्ल क्या तमलाई था छ...
|
रैबार माइ
इतिहास माइ आज
अल्फ्रेड नोबेल (सन् १८३३)
|
खास चित्तर
पैलीका खास चित्रअन: पोर्कादिनको खास चित्र • बेलिको खास चित्र |
खास चित्र भँणार... |
विकिपिडिया का भातृ परियोजनाअन
विक्सनरी शब्दकोश |
विकिसमाचार खुला समाचार |
कथन कथन भण्डार | |||
विकिपुस्तक खुला पुस्तक |
विकिप्रजाति प्रजाति संकलन |
विकिस्रोत खुला श्रोतमाध्यम | |||
विकिभर्सिटी विश्वकोश परिकल्पना |
कमन्स कमन मिडियाको भण्डार |
मेटा-विकि विकिमीडिया कार्यक्रम संयोजक |