मिडियाविकी
नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसको र विकिमिडिया फाउन्डेसन को वीचमा भ्रमित न होस् ।
मिडियाविकी एक स्वतन्त्र सफ्टवेयर र खुला स्रोत विकी अनुप्रयोग हो जुन विकी वेबसाइट चलाउने काम आउँछ, जस्तै विकिपीडिया, विकिस्नरी तथा विकिमीडिया कमन्स । यसलाई मुख्य रूपमा विकिमिडिया फाउन्डेसनद्वारा विकिसित गरिएको थियो । यो कयौं अरु हजारौं वेबसाइटलाई चलाउने काममा लिइन्छ ।[१] यो पीएचपी प्रोग्रामिंग भाषामा लेखिएको छ र एक बैकएंड डेटाबेसको उपयोग गर्दछ ।
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ Barrett, Daniel J. (October 2008). MediaWiki. O'Reilly Media. . http://oreilly.com/catalog/9780596519681.