मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आजः २८ फाल्गुण, २०७३ (शुक्रबार)
११ मार्च, २०१६

विकिपीडियामा स्वागत छ,
एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन ।
नेपालीमा २८,०१६ लेखहरू संग्रहित छन् ।

प्रमुख लेख

बैतडी जिल्लाको सदरमुकाम गोठालापानी
बैतडी नेपालको महाकाली अञ्चलको एक जिल्ला हो । यो जिल्ला नेपालको पहाडमा पर्दछ । बैतडी जिल्लाले १५१९ किमि क्षेत्रफल ओगटेको छ र विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ रहेको छ । यो जिल्ला नेपालका अमर शहीद दशरथ चन्दको जन्मभूमि हो । बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो । यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन् । यो जिल्ला नेपाल अधिराज्यको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलमा पर्ने चार वटा जिल्ला मध्ये एक पहाडी जिल्ला हो । विभिन्न साना ठूला पहाड, खोचर वेशीहरुवाट निर्मित यो जिल्लाको पश्चिममा महाकाली नदीले भारतको सिमाना छुट्याएको छ र सो नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौरागढ जिल्ला पर्दछ । यसको उत्तरमा दार्चुला, पूर्वमा बझाङडोटी एवं दक्षिणमा डडेल्धुरा जिल्लाहरू पर्दछन् । यस जिल्लाको कुल क्षेत्रफल १४५१.१३ वर्ग किलोमिटर छ, जुन नेपाल अधिराज्यको कुल क्षेत्रफलको ०.६८ प्रतिशत भू-भाग पर्न आउछ । यो जिल्ला जलश्रोत, वनजङ्गल, जडीबुटी र वन्यजन्तु आदि प्राकृतिक सम्पदाको दृष्टिकोणले धनी मानिन्छ । खाद्यान्न उत्पादनमा हालसम्म आत्मनिर्भर रहन नसके पनि केहि कृषिजन्य उत्पादनहरू जस्तै फलफूल, तरकारी, भटमास, घ्यू, मह आदि जिल्ला बाहिर निर्यात हुने गर्दछन् भने जिल्लामा आवश्यक पर्ने खद्यान्न वाहिरबाट आयात गरी परिपूर्ति गरिन्छ । यो जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातसञ्चार जस्ता सेवा सुविधाहरू क्रमशः विस्तार हुदै गएका छन् । (पूरा लेख...)
प्रमुख लेखहरू  । आजको लेखहरू

के तपाईंलाई थाहा छ...

Swayambhunath.jpg
संगालो

प्रमुख समाचारहरू

सुशील कोइराला
सुशील कोइराला
प्रमुख समाचार संगालोसम्पादन

इतिहासमा आज

२८ फाल्गुण (११, मार्च) (जन्म):
Terrence Howard TIFF 2011.jpg
टेरेन्स होवार्ड (सन् १९६९)
  • बि.स. २०६६ (सन् २०११)  - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
  • बि.स. २०६९ (सन् २०१३)  - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।
थप तथ्यहरूइतिहासमा आज संगालो...

प्रमूख चित्र 

{{{texttitle}}}

नुए वाचे बर्लिनको एक भवनको चित्र हो ।...


फोटोग्राफर/श्रोतः अनसगर कोरेन्ग , मितिः २१ मे २०१५
सम्बन्धित पृष्ठः बर्लिन


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र - हिजोको प्रमुख चित्र  ।  प्रमुख चित्र संगालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू