५ जोडी सन्थाल युवा युवतीको सामुहिक विवाह
सरोज यादव, विराटनगर । गाउँ र शहरबीचको सांस्कृतिक अन्तरघुलन गर्ने उद्देश्यसहित विराटनगरमा ५ जोडी सन्थाल युवायुवतीको सामुहिक विवाह सम्पन्न भएको छ । संकटमा पर्दै गएको सन्थाल समुदायको रितिरिवाज र धर्म जोगाउन समेत सामूहिक विवाहको आयोजना गरिएको हो । विराटनगर मेनरोडस्थित