bibekVerified account

@tistung

Nomad who likes to question, both as hobby and profession. Writes on Pan- मासिक: टिस्टुङ् देउराली,नेपाल साप्ताहिक

Joined December 2009

@tistung is blocked

Are you sure you want to view these Tweets? Viewing Tweets won't unblock @tistung.

  1. Pinned Tweet

    विचारको डिलरसिपमा लिप्त बौद्धिक वर्गले प्रवर्द्धन गरेका प्रयोगले विभाजन+जोखिम मात्रै बढे। यसले असुरक्षा+आशंका बढायो

  2. खतरनाक मान्यता स्थापित गर्ने काममा मीठो भाषा+लेखनकलाको प्रचुर दुरुपयोग हुँदैछ। पाठकहरूले सधैँभन्दा चनाखो हुन जरुरी

  3. सतहभित्र र बाहिरको नेपाली राजनीति- गणेश राज शर्मा १५ वर्ष अघि। हरेक शब्द उत्तिकै सान्दर्भिक। देखीदेखी नदेखे जस्तो गर्नेहरूमा समर्पित

  4. इतिहास,अनुभव,भुगोलको कारण survival instinct देखाएजसरी नेपालीहरू होसियार हुनखोज्दा "महेन्द्रवादी","राष्ट्रवादी" भन्नेहरूको अनुहार याद आउँदैछ

  5. . Late Ganeshraj Sharma wld probably b called "खोक्रो राष्ट्रवादी" by today's pundits 4 his views on nationalism,federalism,...

  6. बिपी "प्रजातन्त्र राष्ट्रियता समाजवाद" भन्थे। तर आज जिवित भए शायद "बोक्रे राष्ट्रवादी" को गाली खान्थे

  7. गणेशराज शर्मा र बिपी पनि बाँचेका भए "खोक्रो राष्ट्रवादी" कहलिने यो समयमा को लेख निकै ठीक लाग्यो

  8. China and will hold their first joint military training in 2017: Chinese Ministry of Defense

  9. नेपाली भाषाका अथक सेवक दादा जी प्रति हार्दिक श्रद्धाञ्जली। उहाँको हँसिलो मिजास, उर्जा र युवकपना सधैँ स्मृतिमा रहनेछ

  10. In reply to

    . हत्तेरी। अझै पुगेन भन्या यो मार्क्सवाद,कम्युनिजम्,द्वन्दात्मकता हरूले? कति क्षति भएपछि चेत्ने कमरेडहरू?

  11. नेपाल बिना यसका विविध जातजातीको विकास सम्भव हुन्थ्यो?तिब्बत,काश्मीर,आसाम हेरे थाहा हुन्छ।पृथ्वीनारायण शाहलाई धन्यवाद

  12. संघियताबारे मेरो लेखमा आएका प्रतिनीधि पाठक प्रतिकृया (पत्रिका+सञ्जाल)। स्वस्थ्य आलोचना,टिप्पणी र सुझावको निम्ति सबैप्रति सधैँ आभारी रहनेछु

  13. साँच्चै, काष्ठमण्डप कुन देशलाई बनाउन दिने भएछन्? यसो बुझ्न पाए हुने हो

  14. “हामी नेपाली हौं, टुटाउने-फुटाउने कुरा गर्नु हुँदैन। सबै मिलेरै जानु पर्छ।” राम साह बारे मेरो FB स्टेटस:

  15. प्र.म.ले रोल्पा पुगेर फेरी जातीय कुरा गरेछन्/ म गुरुङ हुँ तर गुरुङ भन्दामाथी नेपाली हुँ/ जातीय कुरा गरेर हामी नेपालीलाई आपसमा लडाउन पाइँदैन/

  16. My favorite 2016 space pics, pan- region: Peaks (Nandadevi?), frozen Rakhas lake , glaciers , night-view incl

    , , and 3 others
  17. The pan- region looks beautiful from space too.

  18. Probly recent divisive narratives deviated us,else 's syncretic faith-systems wld match 's words

  19. नेता देखि मिडिया सम्म सबैको घिनलाग्दो हरकत ! ज्ञानेन्द्र शाहले बोले धम्कि दिने संस्कार हुनेले लोकमानलाई प्रतिसोध साँधेको भन्न कसरी सुहायो?

  20. यो वर्ष तपाईँलाई मनपरेका पुस्तक,चलचित्र,लेख.. आदि वस्तु कुन हुन्? What were your favorite books,movies... this year?

Loading seems to be taking a while.

Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.

    You may also like

    ·