Kantipur DailyVerified account

@kantipurdaily

The go-to source for credible news, features and critical analysis. Official Twitter handle of Kantipur, the largest and the most influential daily in Nepal.

CentralBusinessPark, Kathmandu
Joined March 2014

Tweets

You blocked @kantipurdaily

Are you sure you want to view these Tweets? Viewing Tweets won't unblock @kantipurdaily

  1. चीन भ्रमण उत्साहजनक : महासचिव पौडेल

    Undo
  2. मलेसियाली सरकारले विदेशी कामदारसंग मोटो रकम असुली गरेको र मानव तस्करी गरेको हुनसक्ने आशंकामा विभिन्न कम्पनी र त्यससँग सम्बद्ध अनलाइन प्रणालीमाथि रोक लगाएको छ ।

    Undo
  3. आफूहरुमाथि श्रमशोषण गरिएको भन्दै कार्यरत नर्स र अध्ययनरत डाक्टरहरुकाे समूहले स्वास्थ्य मन्त्रालय घेराउ गरेकाे छ ।

    Undo
  4. इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ ।

    Undo
  5. संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले पुल्चोकस्थित लबिम मलमा रेस्टुरेन्ट संचालन गर्दै आएका व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ ।

    Undo
  6. संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन् ।

    Undo
  7. प्रदेश ३ को अस्थायी राजधानी हेंटौडामा आयोजना गरिएको कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला २१ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ ।

    Undo
  8. Undo
  9. बजेट कार्यान्वयनमा सांसदको चिन्ता

    Undo
  10. Undo
  11. Undo
  12. Undo
  13. Undo
  14. Undo
  15. Undo
  16. हिलपार्कमा जनजाति संग्रहालय

    Undo
  17. Undo
  18. Undo
  19. व्यवसाय बढाउँदै क्यानोनिङ

    Undo
  20. मोटरसाइकलको बजेट विकासमा

    Undo

Loading seems to be taking a while.

Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.

    You may also like

    ·