Bhushan Tuladhar

@BhushanTuladhar

Interest: Chairperson: Environment & Public Health Organization () Board Member & Tweets are personal

Kathmandu
Joined September 2010

Tweets

You blocked @BhushanTuladhar

Are you sure you want to view these Tweets? Viewing Tweets won't unblock @BhushanTuladhar

  1. 19 hours ago

    हिजो ललितपुर महानगरपालिकाले गरेको ट्राफिक व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयरसाबको प्रतिवद्धता : ५ वटा चौकमा ट्राफिक बत्ति सहित इन्टरसेक्सन सुधार, नगर स्तरीय यातायात गुरु योजना; रिंगरोडमा सुधार; बिजुली बस; सम्पदा क्षेत्र भित्र गाडी निषेध; साइकल लेन - कार्यन्वयन होस्

    Undo
  2. 20 hours ago

    “‘उपत्यकामा सवारी दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्या अस्वाभाविक ढंगले बढिरहेको छ” एसएसपी तथा प्रमुख बसन्त पन्त ‘उपत्यकाका सडक पैदलयात्रुमैत्री नै छैनन् । जसको कारणले वर्षेनी सवारी दुर्घटना बढेका छन्,’ -

    Undo
  3. Retweeted
    Jun 21

    Yoga and air pollution cannot coexist! Yoga helps purify our body and mind - but with severe crisis looming in the country, how much can embracing protect us?

    Undo
  4. Retweeted
    Jun 18

    काठमाडौंका अहिलेकै बाटोलाई 10% जति दायाँ र बायाँ cycle को लागि safty divider रखिदिने हो भने 50% जति मान्छे cycle चड्थिए। एसको फहिदा। oil बचत, exercise हुने, रोग कम लाग्ने, environment राम्रो हुँदै जाने। accident कम हुने!यस्ता धेरै छ्न। एउटाarticleलेख्नुस न यस्को बारे

    Undo
  5. Jun 20

    “There’s too much dust. When I spit, it comes out black. There is no disabled access anywhere. Our leaders talk about disabled access, but there is no access even in Singha Durbar [a complex of government ministries],” - Govinda Khanal, a former teacher

    Undo
  6. Retweeted
    Jun 15

    Five more years of increased air pollution? Time to find solutions. We welcomed Christa Hasenkopf our speaker at the "I Care for Clean Air" summits in Kathmandu & Pokhara. Let’s take action & make changes now!

    Undo
  7. Retweeted
    Jun 16

    We spotlight Indrapur Temple and Vishnu Temple at the Kathmandu Durbar Square in as today's South and Central Asia monuments.

    Undo
  8. Jun 19

    "यहाँको धुलोले हाम्रो स्वास्थ्यलार्इ मात्र असर गरेकाे छैन्, आर्थिक भार पनि बढाएको छ । धुलो पखाल्न पानी चाहिन्छ । साबुन किन्नै पर्याे । माक्स पनि बदल्नै पर्याे।" - रत्न बहादुर श्रेष्ठ, ५५

    Undo
  9. Jun 19

    Asians & Africans are rising - Great to see an Asian team (Japan) defeat a Latin American nation (Columbia) & an African team (Senegal) overcome a European side (Poland) in today's . Next hope Egypt can overcome Russia.

    Undo
  10. Jun 19

    हेर्नुहोस् भक्तपुरको झौखेलस्थित घरबाट काठमाण्डूको बुद्धनगरस्थित कार्यालयसम्म सिता बिष्टको दैनिक साइकलयात्रा र अनुभव यो भिडिओमा। सुरक्षित यात्रा वहाँको अधिकार हो

    Undo
  11. Retweeted
    Jun 19

    Sithinakha or Kumar Sasthi Sithinakha is celebrated as the birthday of Warrior-God Kumar, the beginning of rice-plating seasion, the day for cleaning wells, the conclusion of Newar's Dewali worship.

    Undo
  12. Jun 18

    “आज सिथि नखः - नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी जस्ता पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ"

    Undo
  13. Jun 17

    डेनमार्कको कोपनहेगनको भित्रि सहरमा सन् १९८० तिर साइकल भन्दा गाडीको संख्या करिब ४ गुणा बढी थियो; १९९०मा ३ गुणा बढी थियो; २०००मा २ गुणा बढी थियो भने अहिले गाडी भन्दा साइकल बढी छन् । सहरमा साइकललाई प्राथमिकता दिने हो भने साइकल यात्रीहरु बढ्छन् ।

    Undo
  14. Retweeted
    Jun 16

    If you don't see urban cycling as part of the solution, you're part of the problem.

    Undo
  15. Retweeted
    Jun 16

    वातावरण ( माटो,पानीका स्रोत,वन,वनस्पति) जोगाएर अथवा न्युनतम मात्र क्षति गरेर सडक बनाउन सकिने सस्ता (पाल्पाका ग्रामीण सडक) र महंगा (वीपी राजमार्ग) प्रविधि र अभ्यासमा हामी अाफै धनी छौ। अाखिर समृद्धिको निम्ति सडक संगै पानी, माटो, वन, सुरक्षित बस्ती पनि चाहिनै हाल्छ !

    Undo
  16. Retweeted
    Jun 15

    काठमाण्डाै महानगरपालिकाका उच्च पदाधिकारीले चढ्ने महङ्गा गाडी... हनुमानढाेका अाउँदा विश्व सम्पदामा पार्किङ्ग दृश्यले टिकट लिई सम्पदा हेर्न अाएका पर्यटकका मन खिन्न महशूस...

    Undo
  17. Jun 16

    Lessons : clearly shows how a great TEAM (Together Everyone Achieves More) can overcome individual brilliance of opponents.

    Undo
  18. Retweeted
    Jun 15

    Dear , Sorry to disturb, but I wanted to bring this article, and its author, to your attention. I do hope KTM can reverse its continued acquiescence to cars/motorcycles and wide roads, but I'm sure it won't be an easy fight.

    Undo
  19. Jun 15

    Great to see Toilet Trained now trending in 1. Most Reached & Shared on Facebook 2. Most commented 3. Most visited online page and 4. Most popular on Twitter Wow! Hope our policy makers take note of this trend & take immediate action

    , , and 6 others
    Show this thread
    Undo
  20. Retweeted
    Jun 14

    रेल,पानी जहाज ल्याउने सपना बाड्नु भन्दा साइकलकाे प्रयाेग बढाउदा सबै स्वस्थ,पेट्रोलियम अायातमा कमी,वातावरण स्वास्थ्य फाइदै फाइदा छ।दिर्धकालिन भन्दा नि क्षणिक फाइदामा ताली बजाउने वाह वाह गर्ने बानी परिसक्याे हाम्राे।

    Undo

Loading seems to be taking a while.

Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.

    You may also like

    ·