नेपाल समाचारपत्र काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता र नया“ सरकार गठनको विषयमा गम्भीर परामर्श भएको छ। ओली र प्रचण्डबीच पार्टी एकता, शक्तिको बा“डफा“ड तथा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेशबारे देखिएको फरक धारणामा एकरूपता ल्याउने विषयमा छलफल भएको बताइएको छ। निर्वाचनलगत्तै पार्टी एकता गर्ने
रामकृष्ण चापागाईं, काठमाडौं कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)लाई पुनः एकीकृत गरी नेतृत्व नया“ पुस्तालाई हस्तान्तरण गर्न गर्न तीनै पार्टीको दोस्रो तहका नेताहरूले दबाब दिन शुरू गरेका
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।
कुमार श्रेष्ठ, बा“के बेपत्ता छानबिन आयोगले बेपत्ता व्यक्तिलाई ‘मृतक’को सूचीमा राख्दै घरपरिवारमा पत्र पठाएको छ। बेपत्ता पारिएका आफ्ना व्यक्तिको लास कि सासको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारको घरमा एक्कासि आयोगबाट ‘मृतक’मा सूचीकृत गरिएको भन्ने पत्र आएपछि उनीहरू
सिरियाका लागि राष्ट्रसंघका विशेष दूतका सल्लाहकारले घेरबन्दीमा परेको राजधानी दमास्कसस्थित विद्रोही नियन्त्रित क्षेत्रमा उद्धारको प्रतिक्षामा बसिरहेका बालबालिकालाई लेनदेनको विषय बनाइएको हुनसक्ने भन्दै चिन्ता प्रकट गरेका छन्। यान एगलान्डले पूर्वी गुटामा रहेका विद्रोहीहरुले बन्धक बनाइएका सरकारी कामदारको सट्टा गम्भीर रुपमा
हेटौंडा, (नेस)। हेटौंडामा राष्ट्रिय कलाकारको जम्बो टोलीले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले देशमा पहिलोपटक गर्न लागेको म्युजिकल नाइट २०७४ मा संगीत, फिल्म तथा हास्य विधासँग सम्बन्धित कलाकारहरू प्रस्तुतिका
प्रशान्त वली, काठमाडौं सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेकी भगवती चौधरीले सर्वोच्च अदालतले न्याय नगरे आफू अन्तर्राष्ट्रिय अदालत धाउने बताउनुभएको छ। प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवार
काठमाडौं, (नेस) बीस मिटर सडक बनाउन कति समय लाग्ला ? बढीमा एक महिना वा दुई महिना। तर, राजधानीमा बीस मिटर सडक डेढ वर्ष बितिसक्दासमेत बन्न सकेको छैन। जडीबुटी–पेप्सीकोला सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भएको सडक खण्डको बीस मिटर सडक निर्माण नगर्न हानाथाप हुँदै आएको छ। काठमाडौं महानगरपालिका–३२ को वडा कार्यालय अगाडि बीस मिटर सडक पिच नहुँदा
ग्या लेक्सी इभेन्ट म्यानेजमेन्टले क्रिसमसको अवसर पारेर डान्स र फेसनलाई एकसाथ फ्युजन गर्दै क्रिसमस नाइट, फेसन शो विथ डीजे शिवानी ओबरायको आयोजना गरेको छ। पुसको चिसोसँगै छिप्पिँदै गएको रातलाई मोडलहरूले क्याटवाक र डीजेले डान्सबाट तताए। राजधानीको दरबारमार्गस्थित अन्पूर्ण होटलमा सम्पन्न
नेपाल समाचारपत्र काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा जडित अत्याधुनिक सुविधा सम्पन्न ३ टेस्ला एमआरआई सेवाको पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहले विशेष समारोहबीच बुधबार उद्घाटन गर्नुभयो। विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधि सम्पन्न १२८ स्लाइस एमआरआई तथा सीटीस्क्यान मेसिन अस्पतालले थप गरेको छ। अत्याधुनिक सीटी स्क्यान र अत्याधुनिक एमआरआई सेवा थपिएपछि नर्भिकले
बलिउड नायिका अनुष्का शर्मा तथा भारतीय क्रिकेटर विराट कोहलीले बलिउड फिल्म उद्योगसँग जोडिएका व्यक्तिहरूका लागि मंगलबार दोस्रो रिसेप्सन राखे। उनीहरूले बलिउड फिल्म नगरीका व्यक्तिहरूको नाम लिस्ट नै बनाएर निम्तो पठाएका थिए। यस कारण उक्त
Download Page Download Right Page 1 2-3 4-5
ज्यो. चन्द्रेश शर्मा मेष कोसेली–पुरस्कार प्राप्ति, भाग्योदय, कार्य सफल, धनलाभ। वृष नोक्सानी, दुर्घटनाको भय, निरर्थक खर्च, विवादमा फसिएला। मिथुन पैसा
सुरेश तामाङ, काठमाडौं विष्णुमती खोलाको संरक्षण र ढल व्यवस्थापन गर्ने भनेर ३ वर्षदेखि काम गरे पनि खोलामा ढलको अझै व्यवस्थापन हुन सकेको छैन। यस खोला आसपासका बस्तीबाट खोलामा सीधैं ढल मिसाउने कार्य पनि रोकिएको छैन। खोला र ढलको व्यवस्थापन गर्ने काम आफैं अव्यवस्थित बन्दा नागरिकले अनाहकमा सास्ती खेपिरहेका छन्। खोलाको ढलको गन्ध त छँदै छ। सडक किनारमै थुपारिएको फोहोरको डंगुर, निर्माण
जेनेभा, (एजेन्सी) वल्र्ड इकोनोमिक फोरमले सन् २०१७–२०१८ को विश्वका १ सय ३७ राष्ट्रको वार्षिक प्रतिस्पर्धात्मक आर्थिक वृद्धिको सूची जारी गरेको छ। मञ्चले जारी गरेको प्रतिवेदनमा सन् २०१७ को विश्वको कुल गार्हस्थ्य उत्पादन ३ दशमलव ५ प्रतिशतले वृद्धि भई उत्साहजनक सुधारको संकेत देखाएको उल्लेख गरेको छ। उक्त विश्वव्यापी प्रतिस्पर्धात्मक सूचीमा स्विजरल्यान्ड पहिलो, अमेरिका दोस्रो र
ईश्वरराज ढकाल, काठमाडौं राजधानीको ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिएको रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर अहिले चर्को बहस शुरू भएको छ। २०७२ सालको भूकम्पले ध्वस्त भएको रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद आएपछि केही समय बन्द भएर पुनः निर्माणको चरणमा पुगेको थियो। काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच पुनर्निर्माण गर्ने सहमति भएपछि ठेकेदारले रानीपोखरी
ज्यो. चन्द्रेश शर्मा मेष खर्च वृद्धि, चोटपटकको भय, विवादमा फसिएला, बेकाममा खर्च। वृष आर्थिक लाभ, साथीभाइ–इष्टमित्रबाट सहयोग, पारिवारिक सुख। मिथुन
नेपाल समाचारपत्र भक्तपुर नेपाली कांग्रेस जिल्ला युवा परिचालन समिति भक्तपुरको आयोजनामा तीनदिने घुम्ती प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कांग्रेस संगठन विकासमा युवा अभियानअन्तर्गत पुस ७ गतेदेखि ९ गतेसम्म कार्यक्रम
सुनील महर्जन, काठमाडौं प्रतिनिधिसभा समानुपातिकतर्फको मत प्रमाणीकरण र प्राविधिक कार्य सकिएको छ। १ सय ६५ मुख्य निर्वाचन अधिकृत कार्यालयले आयोगको केन्द्रीय कार्यालयस्थित समानुपातिक एकाइमा पठाएको मत परिणाम विवरण रुजु गर्ने, प्रमाणीकरण र सिट संख्या बाँडफाँड गर्ने प्राविधिक कार्य सकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ को उम्मेदवार छनोट