अन्तर्वार्ता

देउवाजी फेरिनुपर्‍यो या छोड्नुपर्‍यो : सिटौला

हेर्नुछ- प्रचण्डको चिनारी रहन्छ वा मेटिन्छ?

जनताले यसपालि दिएको म्यान्डेट नेपाली कांग्रेसलाई प्रतीपक्षमा बस्नकै लागि हो। यसलाई हामीले हृदयदेखि नै स्वीकार गर्नुपर्छ। दोस्रो कुरा, खासगरी मलाई के लाग्या छ भने वाम गठबन्धन चुनाव त लड्यो तर एकीकरण हुन्छ की हुन्न अझै बाँकी छ। एकता र सरकार सँगसँगै भनेर उहाँहरूले बोलिराख्नुभएको छ। उहाँहरूको सरकार बन्छ बन्दैन, एकता हुन्छ वा हुन्न त्यो बेलासम्म त कांग्रेसमा धैर्य हुनुपर्‍यो नि। विस्तृतमा


विशेषथप समाचार

समाचारथप समाचार

थप सामाग्री

डा. केसीका समर्पणका तस्बिरहरू

फोटोथप समाचार

ग्यालरी

किनमेलथप समाचार

विशेष

खेलकुदथप समाचार

ग्लोबलथप समाचार

घुमफिरथप समाचार

विशेष

घुमफिर

अनुभव

© 2017 Setopati Sanchar Pvt. Ltd.