पेशल आचार्य २०७४ नेपालका लागि चुनावी वर्ष रहेछ। गत वैशाख, असार र असोजमा ३ चरणमा स्थानीय तहको चुनाव सम्पन्न भयो, जसमा एमालेले सर्वाधिक स्थानमा स्थानीय तह विजय हासिल गर्यो। भर्खरै मंसिर १० र २१ मा प्रदेशसभा र प्रतिनिधिसभाका लागि दुई चरणमा चुनाव सम्पन्न भएको छ। यो चुनावमा एमाले र माओवादी केन्द्र चुनावी गठबन्धन बनाएर गएकाले एमाले ८०, माओवादी केन्द्र ३६, कांग्रेस २३, राजपा ११, संघीय