HelloSarkarVerified account

@Hello_Sarkar

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकार कक्षको आधिकारिक पेज | Government of Nepal, Office of the Prime Minister and Council of Ministers.

सिंहदरबार, काठमाडौँ, नेपाल |
Joined December 2015

Tweets

You blocked @Hello_Sarkar

Are you sure you want to view these Tweets? Viewing Tweets won't unblock @Hello_Sarkar

  1. Pinned Tweet
    Jan 7

    हेलोसरकारमा नियमित सुधारका साना कार्य भैरहेका छन् | संघीय व्यवस्थामा हेलो सरकारको स्वरूप कस्तो हुने र थप सुधार के गर्न ठीक छ, सुझाव दिन एक कार्यदल गठन भएको छ | कार्यदलले हेलो सरकारका सरोकारवालाहरुसंग राय मागेको छ | बढीभन्दा बढी सुझाव दिनुहुन हार्दिक अनुरोध छ |cc:

    Undo
  2. Retweeted
    Jan 29

    group is organizing a rally on awareness against air pollution. Indoor, outdoor and transboundary air pollution have been posing the serious threat in Nepal. Lets save our generation from polluted air. I will be there. What about you?

    , , and 5 others
    Undo
  3. Jan 28

    त्रिविविसंग सम्बन्धित केहि गुनासाहरुको कारवाही |

    Undo
  4. Jan 27

    फोहोरमैला व्यवस्थापन ऐन 2068 र नियमानुसार वायु दूषित हुनेगरी खुलारूपमा आगो बाल्ने कार्य गर्न निषेध गरिएको छ। नबाल्नुहोला, बाल्न नदिनुहोला, बाल्नेलाई तत्काल सचेत गराउनुहोला र यस्तो पाइएमा जानकारी दिनुहोला। धन्यवाद।

    Undo
  5. Retweeted
    Jan 26

    त्रिभुवन विश्वविध्यालय कीर्तिपुरमा हिजो सरसफाई अभियान पछि संकलित फोहर त्यसै खुल्ला बालेर वायु प्रदुषण बढाउने काम गरियो । सरसफाई गरेको राम्रै हो तर फोहर बाल्नु हुँदैन भनेर त्रिविले बुझ्नु पर्ने हो। फोटो: भुपेन्द्र दास

    Undo
  6. Jan 25

    महानगरपालिकासंग सम्बन्धित केही गुनासमा हुँदै गरेको ताकेता र कारवाही |

    Undo
  7. Jan 25

    : आज न्यूरोड गेटअगाडि भएको प्रदूषण जाँचमा कुल २९ गाडीमध्ये ११ फेल र १८ पास भएका छन् | ११ डिजेल गाडीमा १० फेल र १४ पेट्रोल गाडीमा १ मात्र फेल भएको तथ्यांकले डिजेल गाडी बढी प्रदूषक रहेको देखियो | cc:

    Undo
  8. Retweeted
    Jan 24

    Parking pollution for 24 hours. Learn more:

    Undo
  9. Jan 21

    खानेपानी तथा सरसफाई विषयक केही गुनासा माथि भैरहेको कारवाही जानकारी सम्बन्धित मन्त्रालयले प्रेषित गरेको छ |

    Undo
  10. Jan 21

    तपाईंलाई पनि हार्दिक धन्यवाद छ, सकारात्मक विषयबारे सूचना दिनुभएकोमा | कुनै दिन लाईन नै लाग्नु नपर्ने गरी सेवा प्रभावकारिता पनि अवश्य आउनेछ | धन्यवाद |

    Undo
  11. Retweeted

    एमाले अध्यक्ष एवं हुनेवाला प्रधानमन्त्री केपी अोली अाज विदेशबाट फर्कनु भो। एयरपोर्टमा उहाँ भिअाइपि क्षेत्रको तामझाममा मख्ख। हामी जस्तो अाम यात्रु भएर हिड्ने र यी दृश्य देख्ने भाग्य उहाँलाई प्राप्त छैन।

    Undo
  12. Jan 17

    धनकुटाको क्षेत्रीय प्रशासन कार्यालयमा आज आन्दोलनकारीले आगजनी गरेकोले हेलो सरकार कक्ष पूर्ण ध्वस्त हुन पुगेको छ। त्यहाँबाट केही समय अब गुनासो सम्बोधन कार्य हुन नसक्ने भएको छ।

    Undo
  13. Jan 17

    : आज भद्रकाली मन्दिर अगाडि भएको चेकमा हिजोकै जस्तो २५ गाडीमा १४ गाडी फेल भए |

    Undo
  14. Jan 16

    : हिजो उपत्यकामा संयुक्त अनुगमन टोलीले गरेको प्रदूषण जांचमा परेका २५ गाडीमा १४ वटा फेल भएका छन् |

    Undo
  15. Jan 16

    काठमाडौँ क्षेत्रीय सडक निर्देशनालयले काठमाडौँको धुलो नियन्त्रण कार्यका लागि गरेका निर्णयहरुको विवरण |

    Undo
  16. Retweeted
    Jan 15

    नयाँ बानेश्वरमा ट्राफिक लाइट बल्न थाले । थप विवरण लिङ्कमा:

    Undo
  17. Jan 14

    आज कमलपोखरीमा भएको प्रदूषण जांचमा पास हुने गाडी बढी रहे | कुल २५ मध्ये १४ पास र ११ फेल | cc

    Undo
  18. Jan 12

    आज डिजेल गाडी 9 मा 8 फेल भए। माइक्रो बस छन् धेरै। पेट्रोलका 16 मा 4 मात्र फेल भए। संयुक्त टोलीको अनुगमन दरबारमार्गमा थियो। cc

    Undo
  19. Jan 11
    Undo
  20. Retweeted
    Jan 10

    बच्चालाई ठेउला (Chickenpox) को खोप लगाएको रु ३२०० तिरें। नर्सले भनिन्, "ओपिडीमा आएका गरीब बाबुआमाले बच्चाको लागि यो खोप लगाउदैनन्।" यि खोपहरु नि:शुल्क गर्न सकिदैन ?

    Undo
  21. Jan 10

    आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वातावरण प्रदूषण नियन्त्रण विषयक बैठकको प्रेस विज्ञप्ति |

    Undo

Loading seems to be taking a while.

Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.

    You may also like

    ·