ईश्वरराज ढकाल, काठमाडौं पाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीन दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्र परेको छ। कार्यालयले पोखराको रत्न मन्दिर, चितवनको दियालो बंगला र हेटौंडाको कान्तिईश्वरी दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको थियो। गत जेठमा बसेको ३८औं बैठकले तीनवटै दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको हो। तर, चालु आर्थिक वर्षका लागि