विश्वभरिका नागरिक मिडिया सबैलाई उपलब्ध गराउन हामी ग्लोबल भ्वाइसेजमा प्रकाशित लेखहरू माथिका भाषाहरूमा अनुवाद गर्दछौं ।

नवीनतम लेखहरू

14 मार्च 2017

युगाण्डाली महिलाका १२ अवतार

युगाण्डाको ठूलो सुकुम्वासी बस्तीमध्ये एकमा जन्मिएकी चेस च्याम्पियनदेखि संसद सभामुखसम्म। सबैको प्रशंसा गरौं।

9 फेब्रुअरी 2017

बिर्सिइएको मध्य एशियाली बाजा जेटिजेनको सुमधुर संगीत सुन्नुहोस्

कुनै समयमा यो बाजा टर्किकहरू माझ लोकप्रिय थियो, तर हाल आएर रसियाली गणतन्त्र खाकासियामा मात्र सीमित भएको छ।

8 फेब्रुअरी 2017

फिलिपिन्समा निकलोडियनको प्रस्तावित पानीमुनिको थीम पार्कविरुद्ध पर्यावरणविद्हरु

"केटाकेटीहरुलाई लक्षित च्यानल निकलोडियनले हाम्रो प्राकृतिक स्रोतहरूमा आनन्द लिने अधिकार खोसेर युवा पीढ़ीको निम्ति एक खतरनाक उदाहरण स्थापित गरिरहेको छ," एक आलोचक भन्छन्।

17 जनवरी 2017

किलिशी – नाइजेरियन व्यंजनको मज्जा

नाम नचलेको तर एकदमै मीठो नाइजरको परम्परागत खाना चाख्नुहोस्।

15 जनवरी 2017

मसालेदार तथा स्वादिष्ट भुटानी राष्ट्रिय खाना – इमा दात्शीको बढ्दो लागत

मसालेदार तथा स्वादिष्ट भुटानी राष्ट्रिय खाना - इमा दात्शीको बढ्दो लागत

12 डिसेम्बर 2016

साँस्कृतिक नारीवादमा इच्छुक हुनुहुन्छ ? आफैं जान्नुहोस्!

एक ख्यातिप्राप्त पेरुभियन ब्लगले साँस्कृतिक तथा लैंगिक संघर्षका ७० स्पेनिश भाषाका रचनाहरू सूचीबद्ध गरेको छ।

28 नोभेम्बर 2016

को हुन डुटर्ट ? इन्टु द डीप पोडकाष्टको नयाँ संस्करण।

उनले अमेरिकी राष्ट्रपति ओबामालाई वेश्याको छोरो भनेका छन्। लागुपदार्थविरुद्धको उनको लडाइमा हजारौं मारिएका छन्। तर फिलिप्पिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टका बारेमा भन्नुपर्दा यो कथाको आधाजतिमात्र हुनआउँछ।