मुख्य पृष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आजः २३ फाल्गुण, २०७३ (सोमबार)
६ मार्च, २०१७

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा ३०,०३६ लेखहरू सङ्ग्रहित छन् ।

प्रमुख लेख

बौद्धनाथको विशाल दृश्य

बौद्धनाथ (तिब्बती: བྱ་རུང་ཁ་ཤོར། वयली: bya-rung-kha-shor, ज्यरुङ खशोर), काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तुपा नेपालको सबैभन्दा ठूला गोलाकार भएको स्तुपा हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ । स्वयम्भुनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौको सबैभन्दा बढि पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ । विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाईन्छ । (पूरा लेख...)

अघिल्ला प्रमुख लेखहरूः हरिमन्दिर साहिब मिला कुनिज भीमसेन थापा गङ्गा नदी राजेश हमाल लियोनेल मेस्सी
प्रमुख लेखहरू । आजको लेख

के तपाईंलाई थाहा छ...

KhumbuIcefall.jpg
सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

२३ फाल्गुण (६, मार्च) (जन्म):
Madhav Kumar Nepal2.JPG
माधवकुमार नेपाल (सन् १९५३)
  • बि.स. १९५९ (सन् १९०२) - रियल म्याड्रिड फुटबल क्लबको स्थापना भएको थियो ।
  • बि.स. २०१४ (सन् १९५७)  - घानाले ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 

{{{texttitle}}}

अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्।...


फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः
सम्बन्धित पृष्ठः अनुराधा कोइराला


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र   । प्रमुख चित्र सङ्गालो...

उच्च प्रदर्शित लेख

पाँच पत्ता मा खेलिन तासको यो खेल फ्लससँग केही मिल्दो हुन्छ । एक्का, बास्सा, मिस्सी, गुलाम तथा दहल एउटै कलरको हुनु यो खेलको सबैभन्दा ठूलो दाउ मानिन्छ, जसलाई रोयल फ्लस भनिन्छ । रोयल फ्लस पछि स्टे्रट फ्लस, फोर अफ अ काइन्ड, फुलहाउस, फ्लस, स्टे्रट, थि्र अफ अ काइन्ड, टु पेयर, वान पेयर, हाइकार्ड क्रमश गेम खाने कार्ड हुन् । (पूरा लेख...)
लेखको शिर्षकः पोकर, उच्च प्रदर्शित मिति: २०१७-०३-०५, जम्मा पृष्ठ दृश्य ‍- ११६
उच्च प्रदर्शित लेख

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू