केरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
केरा
Musa paradisiaca Blanco1.88-cropped.jpg
केराको बोट

केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। साधारणतया केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुनेगर्दछ। केराको प्राकृतिक रूपमा पाइने दुई जङ्गली जातिहरू Musa acuminataMusa balbisiana बाट आएका विभिन्न प्रजातिका फलहरू मानिसहरूले खाद्यपदार्थको रूपमा उपयोग गर्दछन्। यिनीहरूमा पाइने जीनको आधारमा केराको वैज्ञानिक नामहरू राखिएको छ। जसअनुसार Musa acuminata, Musa balbisiana र यिनीहरूको वर्णसंकर हाइब्रिड Musa acuminata × balbisiana केराका वैज्ञानिक नामहरू हुन। कुनै समय Musa sapientumMusa paradisiaca नामहरू प्रयोग गरिएपनि हाल यी नामहरू प्रयोगमा छैनन्।

इतिहास[सम्पादन गर्ने]

फलको बयान[सम्पादन गर्ने]

केराको फलको रङ भर्खर घरीबाट निस्केको बेलामा हरियो रङको हुन्छ र यसको स्वाद त्यस बेलामा टर्रो हुन्छ र पाकेपछि यसको रङमा बदलाब आउँछ र यसको स्वाद गलियो हुन्छ ।

खेती[सम्पादन गर्ने]

आधुनिक खेती[सम्पादन गर्ने]

रोग र कीट[सम्पादन गर्ने]

यसको मुख्य रोग गबरा हो ।

पौष्टिक तत्व[सम्पादन गर्ने]

केरा
Nutritional value per १०० ग्रा (३.५ औंस)
Energy ३७१ किलोजूल (८९ कि॰कैल)
Carbohydrates 22.84 g
Sugars 12.23 g
Dietary fiber 2.6 g
Fat 0.33 g
Protein 1.09 g
Vitamin A equiv. 3 μg (0%)
Thiamine (Vit. B1) 0.031 mg (2%)
Riboflavin (Vit. B2) 0.073 mg (5%)
Niacin (Vit. B3) 0.665 mg (4%)
Pantothenic acid (B5) 0.334 mg (7%)
Vitamin B6 0.367 mg (28%)
Folate (Vit. B9) 20 μg (5%)
Vitamin C 8.7 mg (15%)
Calcium 5 mg (1%)
Iron 0.26 mg (2%)
Magnesium 27 mg (7%)
Phosphorus 22 mg (3%)
Potassium 358 mg (8%)
Zinc 0.15 mg (2%)
One banana is 100–150 g.
Percentages are relative to US recommendations for adults.
Source: USDA Nutrient database

सामाजिक प्रचलन[सम्पादन गर्ने]

यसको प्रयोग हिन्दु धर्मालम्वीहरुको सामाजिक पूजा आजा कार्यक्रमका प्रसाद नैवेत को रुपमा प्रयोग हुन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सुत्र[सम्पादन गर्ने]