मधुसूदन रायमाझी, काठमाडौं जनतालाई मताधिकार प्रयोग गर्न दिने व्यवस्था चुनावबाट भाग्ने क्रम दलहरूले अझै पनि जारी राखेका छन्। यसरी भाग्नेमा सबैभन्दा अघि सरकार देखिएको छ भने मधेसी दलहरू पनि पहिला संविधान संशोधन हुनुपर्ने बताउ“दै आएका छन्। सरकारले मधेसी दलहरूलाई देखाएर उनीहरूलाई सहमतिमा नल्याईकन चुनावको तिथि घोषणा गर्न नसकिएको दाबी गर्दै आए पनि जनस्तरबाट त्यसलाई त्यति विश्वस्नीय