• SBS रेडियो को नेपाली कार्यक्रम को पोड्कास्ट पृष्‍ठ मा तपाइलाई स्वागत छ

    यस पृष्‍ठ मा तपाइलाई मनपर्ने अन्तर्वार्ता र विशेष शृंखला download गर्न सक्नुहुने छ।

Subscribing to an SBS podcast couldn't be easier. Simply click the Subscribe button and select your preferred subscription method from the menu. Podcasting help.

Latest Episodes

"सांसद भएर टन्न नाम र पैसा कमाउँछु भनेर चुनावमा उठेको हैन" -वेस्ट अस्ट्रेलियन ग्रीन्स उम्मेदवा

नेपालमा एक प्राथमिक विद्यालयमा शिक्षकको रूपमा काम गरे..

  • Upload29 Jan 2017

  • Duration10 Minutes

  • Download5MB

"राष्ट्रिय उद्यमी सम्मेलन व्यवसाय गर्न चाहने हरुका लागि पनि"

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया द्वारा सिड्नीमा आयोजना गर्न लागिएको पहिलो राष्ट्रिय उद्यमी सम्मेलन हाल निजि व्यवसायमा संलग्न रहेका र भविष्यमा व्यवसाय सुरुगर्ने सोचिरहेका सबैका लागि उपयुक्त हुने बताउँछन् एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देल। निशुल्क प्रवेश रहेको उक्त सम्मेलन आगामी ५ फेब्रुअरीको दिन हुँदै छ।

  • Uploaded29 Jan 2017

  • Duration09 Minutes

  • Download5MB

तेजु चौहान भए वर्षकै उत्कृष्ट नागरिक

भुटान बाट नेपाल हुँदै अस्ट्रेलिया पुगेका नेपाली भाषी तेजु चौहानलाई न्यु साउथ वेल्स राज्यमा रहेको वोडोंगा नामक शहरको २०१७ उत्कृष्ट नागरिकको उपाधि द्वारा सम्मानित गरिएको छ। अस्ट्रेलिया दिवसको अवसरमा प्रधान गरिएको उक्त पुरस्कार र आफ्नो सामुदायिक कामबारे तेजु चौहानले एसबीएस नेपालीलाई यसो बताए।

  • Uploaded28 Jan 2017

  • Duration11 Minutes

  • Download6MB

जागृतिको बीउ रोप्दै - गायक, रचनाकार र कवि केनेड प्रधान

सिड्नी निवासी गायक, रचनाकार, लेखक र कवि केनेड प्रधानले हालै आफ्नो कविता संग्रह प्रकाशित गरेका छन् र आफ्नो एक नयाँ सांगीतिक एल्बम पनि सार्वजनिक गर्ने तैयारीमा उनि रहेका छन्। आगामी १९ फेब्रुअरीमा आयोजना हुने एक कार्यक्रममा प्रधानले आफ्नो गीत सिड्नीका श्रोताहरु समक्ष प्रस्तुत गर्दै छन्। कार्यक्रमका आयोजक रहेको येस ह्युमानिटी नामक संस्थाका ओम कृष्ण श्रेष्ठ र प्रधानले एसबीएस नेपालीसँग गरेको कुराकानी।

  • Uploaded28 Jan 2017

  • Duration14 Minutes

  • Download7MB

ट्रम्पविरुद्ध व्यापक जन-प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लाखौ मानिसहरु अमेरिकी शहरमा विरोध प्रदर्शनमा उत्रिएका छन्।

 

अपेक्षा गरिए भन्दा ठूलो संख्यामा प्रदर्शनकारीहरु विरोधमा उत्रिएका छन् र विश्वभरमा गरेर ६ सय भन्दा बढी र्यालीहरु भएको ठानिएको छ।

  • Uploaded22 Jan 2017

  • Duration07 Minutes

  • Download4MB

Podcast Help

Podcasting is a free service to subscribe to your favourite SBS programmes. If you're new to podcasting check out our help section to get started.

ADVERTISEMENT

DVDs and Downloads at the SBS Shop

Visit the SBS Shop online for DVDs and downloads of the programs you love.

Books at the SBS Shop

Visit the SBS Shop online for fascinating books and inspiring cookbooks perfect for home and as gifts.