संसद् अवरोध लम्बिदै गएका बेला प्रधानमन्त्री प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आरोप-प्रत्यारोप बढ्दै गएको छ। दाङ पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सहमतिको विकल्प नभएको दोहर्याए। तर प्रमुख प्रतिपक्षी एमालेलाई क्रुद्ध बनाइदिएको संशोधन विधेयक अघि बढाउने दृढता पनि व्यक्त गरे। उनले भने, "यो प्रस्ताव फिर्ता हुन सक्दैन, संसदमा प्रवेश