मुख्य पृष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आजः २४ कार्तिक, २०७३ (बिहीबार)
१० नोभेम्बर, २०१६

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन्।
नेपालीमा २८,९५५ लेखहरू सङ्ग्रहित छन् ।

प्रमुख लेख

भीमसेन थापा

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाईद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।

भीमसेन थापाको प्रधानमन्त्रीकालमा गोरखा साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमीन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो । (पूरा लेख...)

अघिल्ला प्रमुख लेखहरूः गङ्गा नदी राजेश हमाल लियोनेल मेस्सी नारायणगोपाल गुरूवाचार्य
प्रमुख लेखहरू  । आजको लेखहरू

के तपाईंलाई थाहा छ...

Elephant near ndutu.jpg
सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

२४ कार्तिक (१०, नोभेम्बर) (जन्म):
Martin Luther, 1529.jpg
मार्टिन लूथर (सन् १४८३)
  • बि.स. २०४० (सन् १९८३) - बिल गेट्सले विन्डोज १.० जारी गरेका थिए ।
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 

{{{texttitle}}}

विकि लभ्स अर्थ २०१५ को दोश्रो विजेत चित्र...


फोटोग्राफर/श्रोतः Jnvalves , मितिः 14 April 2015
सम्बन्धित पृष्ठः विकि लभ्स अर्थ


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र  
प्रमुख चित्र सङ्गालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू