आठमध्ये चार सदस्य राष्ट्रले सहभागी नहुने जनाएपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी शिखर सम्मेलन अनिश्चित बनेको छ। सार्कको वर्तमान अध्यक्षको नाताले अब के गर्ने भन्ने विषयमा नेपालले आवश्यक परामर्श थाल्ने प्रधानमन्त्री प्रचण्डका एकजना सल्लाहकारले बताए। काठमाण्डूमा आयोजित सार्कको १८ औं शिखर सम्मेलनले १९ औं सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा आउँदो