थुप्रै क्यामेराले खिचेका दृश्य अनि कम्प्युटर प्रोग्राममार्फत प्रतिद्वन्द्वीका एक, एक चाल र खेल शैली बुझ्ने प्रविधि उपलब्ध हुने हुँदा भलिबल एउटा यस्तो खेल बनेको छ जसले जितका निम्ति प्रविधिको उपयोगमा निकै ध्यान दिएको छ। तर सन् २०१२ को लन्डन ओलिम्पिक्सका बेला ब्रजिलको महिला भलिबल टोलीका प्रशिक्षक जोजे रोबेर्टो गिमारेइज ओलिम्पिक ग्रामको प्रवेशद्वारमा शारिरिक अपांगता भएका एक व्यक्ति