Anju Panta ले "सामाजिक संजाल" को बारेमा रुँदै भनिन्: मेरो "मान हानि र चरित्र हत्या" गर्न खोजियो !?
गायिका अञ्जु पन्तले क्
रिश्चियन धर्म अंगालेको त सबैलाई थाहा नै छ । तर, उनले क्रिश्चियन भएपछि
हिन्दु
वादी शब्द भएको गीत नै गाउन छोडेकी छिन् । दशैको एक गीतमा हिन्दुवादी शब्द भएको भन्दै अञ्जुले गीत गाउन नमानेकी हुन् ।
गीतकार सहदेव कोइरालाको शब्द तथा संगीतमा समावेश ‘दुर्गा माताको आर्
शिवादले’ बोलको गीतमा अञ्जुले आपत्ती जनाएकी हुन् ।
उनले आफू क्रिश्चियन भएको र यस्तो शब्द उच्चारण गर्न नसक्ने बताएकी थिइन् । गीतकार कोइरालाले भने-’मैले तपाई व्यवसायीक
कलाकार हो । धर्म
मान्नुहोस् पो हामीले भन्न सक्दैनौ । तर गीत त एक कलाकारले गाउन के हुन्छ भने, तर उहाँले मान्नुभएन ।
‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’बोलको गीत अञ्जुले नगाई फर्केकी हुन् । अब
यो गीत देवी घर्तीमगरको आवाजमा रेकडिङ
हुँदैछ ।
मालाश्री रेकडिङ स्टूडियोमा अञ्जु गीत गाउन पुगेकी थिइन् । अञ्जुले सहदेव कोइरालाको शब्दमा थुप्रै हिट गीत
...