मर्ने दिन थाहा भए के होला ? ल हेर्नुहोस
पोखराबाट संचालित राष्ट्रियस्तरको अनलाइन पत्रिका "
http://www.samacharpati.com/" सूचना प्रबाहको बलियो आधार हो ।
Like Us On
Facebook : https://www.facebook.com/samacharpati
Follow Us On Twitter : https://twitter.com/samacharpati
Gmail : samacharpati@gmail.com
.............................................................
जन्मिएपछि एक दिन अवश्य मरिन्छ भन्ने शास्वत सत्य हो र सबैलाई थाहा छ । तर ठ्याक्कै कहिले मरिन्छ भन्ने कुरा चाहीँ सायद कसैलाई थाहा
हुँदैन ।
यदि कसैले तपाइँको मृत्युको दिन तथा समय ठ्याक्कै बताइदियो भने के
होला ? के आफ्नो मृत्युको दिन थाहा पाएपछि तपाइँको सोँचमा फरक आउला ? के तपाइँले जिवनलाई नयाँ नजरबाट हेर्
न थाल्नुहुन्छ ? तपाइँले आज जुन तरि
काले जिन्दगी गुजारिरहनुभएको छ
वा दिन कटाइरहनुभएको छ, त्यो जिवनशैलीलाई बदलेर वास्तविक जिन्दगी जिउने कोसिस गर्नुहुन्छ ?
जब
मानिसहरु मृत्युको छाया...