Narahari Acharya, Minister of Law, Justice, Constituent Assembly and Parliamentary Affairs
कानून, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री एवं
नेपाली काँग्रेसका नेता नरहरि
आचार्य ।
सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संविधान निर्माणमा साझा धारणा प्रस्तुत गरेलगत्तै संविधान लेखनको प्रकिया रोकिएको छ । सत्तारुढ दलहरु तथा प्रतिपक्ष दलहरु एकिकृत नेकपा माओवादी, मधेशवादी वा जनजाति बहुल्यता भएका दलहरु बीचको आरोप प्रत्यारोप झन् बढ्दै गएको छ । । चुनाव अघि र पछि दलहरुले व्यक्त गरेको प्रतिवद्धता अनुसार
माघ ८ मा संविधान जारी गर्नका लागि अहिले वि
वादित विषय साँघुरिंदै सहमति तर्फ अगाडि बढ्नुपर्ने हो । तर आजसम्मको घटना विश्लेषणले दलहरु सहमति भन्दा परै देखिन्छन् । यस्तो बेला मैले टफ टकमा कानून, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री एवं नेपाली काँग्रेसका नेता नरहरि आचार्यलाई निम्त्याएको छु ।
अघिल्लो संविधानसभा
मा राज्य पुनसंरचना समितिमा बसेर काम गर्नुभएका र काँग्रेस पार्टीभ
...