नेपालका पहाडी र हिमाली क्षेत्र र खोला किनारमा विभिन्न किसिमका बहुमूल्य र अर्ध बहुमूल्य पत्थरको उचित सदुपयोग नभएको भन्दै खानी सञ्चालक तथा गहना व्यवसायीले दुःख व्यक्त गरेका छन्। पूर्वदेखि पश्चिमसम्म क्वार्ज अर्थात स्फटिक,धादिङमा रुबी अर्थात माणिक, संखुवासभामा गार्नेट अर्थात रक्तमणि र अक्वामरीन अर्थात नील हरितमणि, ताप्लेजुङमा पाईने ब्लु स्याफायर अर्थात नीलमणि लगायतका विभिन्न