एकाएक आफ्नो सरकार अल्पमतमा पर्न सक्ने सम्भावना क्षीण भएपछि विहिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सहमति हुन सके, विधिवत सरकार फेरबदलमा आफु र आफ्नो पार्टी वाधक नहुने बताएका छन्। मुख्य सहयात्री एकीकृत माओवादीले पुन: एमालेप्रति समर्थन कायम राख्ने छनक दिएलगत्तै दिउँसो संसदमा बोल्दै ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसलाई राष्ट्रिय सहमतिका लागि खुला छलफलमा