मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आजः २७ चैत्र, २०७३ (शनिबार)
९ अप्रिल, २०१६

विकिपीडियामा स्वागत छ,
एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन ।
नेपालीमा २८,२१० लेखहरू संग्रहित छन् ।

प्रमुख लेख

दमक, झापा जिल्लाको एक नगरपालिका
झापा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो । यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । २०६८ सालको जनगणना अनुसार यहाँको जनसँख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो जिल्लाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको तथा यस जिल्लाको दक्षिणमा भारतको बिहार राज्य रहेको छ । उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला रहेका छन् । यस जिल्लामा ३३ गाउँ विकास समितिहरू, ८ नगरपालिकाहरू, ७ संसदीय निर्वाचन क्षेत्रहरू, १७ इलाकाहरू, एवं १९३४ वस्तीहरू रहेका छन् । मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम चन्द्रगढी हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचनाकवल -५८ मी. र नेपालको सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। देशको केन्द्रीय राजनीतिमा मुख्य भूमिका खेल्दै आएको झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो । यहाँका प्रमुख व्यापारिक सहरहरू बिर्तामोड नगरपालिका, दमक नगरपालिकाकाकरभिट्टा हुन् । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवं तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा,जामुनखाडी सिमसार क्षेत्र, किच्चक वध, केचनाकवल, सतासीधाम आदि पर्दछन् । झापाका प्रमुख नदी भनेर कनकाई नदी, बिरिङ नदी, रतुवा नदी, मावा नदीमेची नदीलाई जानिन्छ । (पूरा लेख...)
प्रमुख लेखहरू  । आजको लेखहरू

के तपाईंलाई थाहा छ...

Red Apple.jpg
संगालो

प्रमुख समाचारहरू

सुशील कोइराला
सुशील कोइराला
प्रमुख समाचार संगालोसम्पादन

इतिहासमा आज

२७ चैत्र (९, अप्रिल) (जन्म):
Jaya Bachchan48.jpg
जया बच्चन (सन् १९४८)
थप तथ्यहरूइतिहासमा आज संगालो...

प्रमूख चित्र 

{{{texttitle}}}

पुतली कीरा वर्गको सामान्य रूपले हरेक ठाँउमा पाइने प्राणी हो । यो धेरै सुन्दर तथा आकर्षक हुन्छ । विश्वमा ८ हजार प्रकारका पुतली पाइन्छन् भने विश्वमा नपाइने ८ प्रकारका पुतली नेपालमा पाइन्छन् ।...


फोटोग्राफर/श्रोतः चार्ल्स शार्प , मितिः ४ जुन २०१५
सम्बन्धित पृष्ठः पुतली


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र - हिजोको प्रमुख चित्र  ।  प्रमुख चित्र संगालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू