मधेसको मान र स्वाभिमान भारतीय क्षेत्रीय नेताको पाउमा ? - NEWS24 TV
आन्दोलनमा जनाधार गुमाउँदै गएपछि मधे
सी मोर्चाका नेताहरुले आन्दोलन चर्काउने बिभिन्न उपायको अवलम्बन गर्
न थालेका छन् । तर उनीहरुले प्रयोग गरेको पछिल्लो उपायले भने पूरै देशलाई झस्काएको छ , तर्साएको छ ।
भारतीय राजनीतिमा मजाकको पात्रकोरुपमा लिइने
विहारी ने
ता लालु यादवको शरणमा पुगेका मधेसी मोर्चाका नेताहरुले मुलुकलाई के सन्देश दिन खोजेका हुन् , त्यो ढिलोछिटो प्रष्ट
होला नै । तर असमान्य लाग्ने यो कदमले अब मधेस आन्दोलनमा लालुका लडाकुहरु भित्रयाउने संकेत भने दिएको छ । यो तस्बिरमा वेतको कुर्
सीमाथि शानले वसेका
मानि
स हुन्, भारतको
बिहार प्रदेशका पूर्वमुख्यमन्त्री लालूप्रसाद यादव । भारतीय राजनीतिमा हाँस्य पात्रको रुपमा बढी उभ्याइने लालु विहारबाट नै पत्तासाफ हुने अवस्था नजिक पुगेपछि केन्द्रको राजनी
तिलाई टक्कर दिन आफ्नै क्षेत्रीय दुष्मन नितिशकुमारसंग गला जोडेपछि विहारमा एकपटकलाई बचेका छन् ।
SUBSCRIBE : ht
...