देशकै सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दल भनिने नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समिति अपेक्षाकृत समावेशी बन्न नसकेको देखिएको छ। समावेशीका लागि भन्दै निर्धारण गरिएको कोटा थोरै रहेको र खुल्ला पदका निम्ति नेता धेरै पद थोरै भएका कारण महिला, जनजाति, दलित र मधेशी पर्याप्त निर्वाचित हुन नसकेको कतिपय नेताहरुले बताएका छन्। अब मनोनित गर्न