गैरकानुनी आप्रवासी कामदारलाई वैधानिकता दिई रोजगारी दिन ल्याइएको ‘रि–हाइरिङ एण्ड रिलोकेशन इलेगल ईमिग्रान्ट प्रोग्राम भनिने ‘पुनः रोजगारी तथा स्थानान्तरण कार्यक्रम’ सोमबारदेखि शुरु गरिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । उक्त कार्यक्रमअनुसार रोजगारदाताले आफूलाई आवश्यक कामदार र तिनका विवरण अब सरकारले तय गरेको अनलाइन प्रणालीमार्फत दर्ता गरी भर्ना गर्न सक्नेछन् । दर्ता,