विश्वका विभिन्न मुलुकमा भ्रष्टाचार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरन्याशनल(टीआई)ले तयार पारेको पछिल्लो सूचीमा नेपालको स्थिति गत वर्षको तुलनामा झन् खस्केको पाइएको छ। नेपालमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि कानुन र संस्थाहरु विद्यमान भए पनि तिनका काम प्रभावकारी नभएकाले स्थिति दयनीय बन्दै गएको बताइन्छ। ग्यास, मट्टितेल, डिजेल जस्ता आधारभुत वस्तुहरुसमेत