मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries- व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus- वित्तीय क्षेत्र र