संसारको क्षणहरू क्याप्चर गरेर साझेदारी गर्नुहोस्

तपाईंको जीवन साझेदारी गर्न र अन्य मानिसहरूसँग रहनको लागि Instagram भनेको नि:शुल्क र सरल तरिका हो।

तस्विर वा भिडियो लिनुहोस्, त्यसपछि फिल्टर र सिर्जनात्मक उपकरणको प्रयोग गरेर यसलाई रूची अनुसार बनाउनुहोस्। यसलाई Instagram मा पोस्ट गर्नुहोस् र Facebook, Twitter, Tumblr र थपमा तत्काल साझा गर्नुहोस्---वा नीजि सन्देशको रूपमा यसलाई पठाउनुहोस्। तपाईंको कुराहरूको आधारमा पछ्याउनको लागि मानिसहरूलाई पत्ता लगाउनुहोस् र प्रेरणात्मक समाजमा सहबागी बन्नुहोस्।