मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विकिपीडियामा स्वागत छ।
एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन!
नेपालीमा २५,३५८ लेखहरु संग्रहित छन् !

नेपाली क्रिकेट टीम

Nepali National Cricket team.JPG

युएईमा सम्पन्न आइसिसी वर्ल्ड टि-ट्वान्टी छनौट २०१३मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली क्रिकेट टोली बंगलादेशमा सन् २०१४ मा आयोजना गरिने आइसिसी वर्ल्ड टि-ट्वान्टी प्रतियोगिताका लागि छनौट भएको छ । सन् २०१४ को विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टिम विश्वकप छनोटमा तेस्रो स्थान हासिल गर्दै विश्व क्रिकेट वरीयताक्रममा अहिलेसम्मकै ठूलो फड्को मारेको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल घरेलु टिम यूएईलाई ५ विकेटले हराउन सफल भयो । नेपालले दुई वर्षअघिको प्रतियोगितामा सोह्रौं स्थानबाट सातौंमा फड्को मारेको थियो । पुवुदु दासानायकेको प्रशिक्षण र पारस खड्काको नेतृत्वमा रहेको टिमले यसपल्ट थप ४ स्थान फड्को मारेको हो । अब नेपाल ट्वान्टी-ट्वान्टीमा टेस्ट खेल्ने १० राष्ट्रसहितको वरीयतामा तेह्रौं र टेस्ट नखेल्ने राष्ट्रको वरीयतामा तेस्रोमा रहन सफल भएको छ । टेस्ट नखेल्ने राष्ट्रमा नेपालभन्दा अघि अब अफगानिस्तान र आयरल्यान्ड मात्र छन् ।

पूरा लेख पढ्नुहोस् ...

के तपाईंलाई थाहा छ?
कफी
<< फेब्रुअरी २०१४ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२ १३ १४ १५
१६ १७ १८ १९ २० २१ २२
२३ २४ २५ २६ २७ २८
♦(रातो) अन्य देशमा साप्ताहिक बिदा
♦(हरियो) लेखिएको नेपालमा साप्ताहिक बिदा
आज आईतबार, तारिक ९/०२/२०१४
Paras Khadka NP.JPG

पारस खड्का(जन्म:अक्टोबर २४,१९८७) नेपाली क्रिकेट खेलाडी हुन्। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानको रूपमा रहेका पारसको नेतृत्वमा रहेको नेपाली टोली सन् २०१४ को विश्वकप छनौट चरण पार गर्न सफल भएको छ । दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम तिब्र गतिका बलर हुन पारस। सन २००४ देखी नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन पारस।

पूरा लेख पढ्नुहोस् ...

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरूमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरू हुने लेखहरुको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक