A truck passes a damaged way near San Rafael, some 216 kilometers (134 miles) south of Santiago, Saturday, Feb. 27, 2010. An 8.8-magnitude earthquake struck central Chile early Saturday. The quake hit 200 miles (325 kilometers) southwest of the capital and the epicenter was just 70 miles (115 kilometers) from Concepcion, Chile's second-largest city. चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति 2010-02-27
BBC News
चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
 
Nepal's Prime Minister Puspa Kamal Dahal Prachanda, right, and former Prime Minister Sher Bahadur Deuba look on during an address by President Ram Baran Yadav, unseen, to the parliament in Katmandu, Nepal, Wednesday, Sept. 10, 2008. A government policy document read in parliament Wednesday by Yadav said the former communist rebel fighters living in camps would be "rehabilitated" and become part of national security forces, but it did not give specific details. सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड 2009-09-06
BBC News
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
 
Pushpa Kamal Dahal Prachanda- Nepal- Politics प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी 2009-09-04
BBC News
प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal looks on inside his car in Katmandu, Nepal, Thursday, May 21, 2009. An alliance of 22 political parties has already named Madhav Kumar Nepal as their candidate for the prime minister. The alliance claims to have the support of 350 lawmakers in the 601-seat parliament, more than the simple majority required to elect a prime minister. माधवकुमार नेपालको राजनीतिक उतार, चढाव 2009-05-24
BBC News
कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal walks out of the house of former Prime Minister and leader of Nepali Congress party Girija Prasad Koirala in Katmandu, Nepal, Thursday, May 14, 2009. The country's second and third-largest parties, the Nepali Congress and Communist Party of Nepal (United Marxist Leninist), said Tuesday they are within days of reaching an agreement with smaller parties to form a new government. भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल 2009-05-22
Nepali Post
अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
 
Prachanda प्रचण्ड-कोइराला भेटघाट 2009-05-07
Nepali Post
काठमाडौं, ७ मे...
 
Pushpa Kamal Dahal Prachanda प्रधानमन्त्री प्रचण्ड नर्वेमा 2009-03-29
Nepali Post
काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ ।  काठमाडौंबाट थाइल्यान्डको बैङ्कक  र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो ।  कोपेन्हेगनमा...
 
Girija Prasad Koirala सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला 2009-03-27
Nepali Post
काठमाडौं, २७ मार्च  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
 
King Gyanendra ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे 2009-03-18
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
 
Girija Prasad Koirala सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला 2009-02-23
Nepali Post
विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
 
औंसीः तीन शशीबिम्ब 2011-08-27
Nepali Post
अमित घिमिरे पिपलडाँडा, सिन्धुपाल्चोक, २७ अगष्ट १. पितृ देवो भवः  हाम्रो धार्मिक मान्यता छ । वर्षभरी आफ्नो कर्तव्यबाट च्यूत भए पनि यस दिनमा (भाद्रकृष्ण औंसीका दिन)  मूल्यमान्यता अनुसार छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक बाबुको रुचिअनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य कुनै...
 
तीजको लहर वर्तमान संस्करणमा 2011-08-27
Nepali Post
भारती गौतम बोस्टन, २७ अगष्ट “टलटल टल्काउदै शिरैमा शिरवन्दी लाउला बरिलै, ढल ढल ढल्किदै भोली त माईत जाउला बरिलै”। “सधैभरी माईतीघरमा वस्ने मलाई मन छैन, अहिलेको सालैमा पोईल जान पाम”। ”औंला भाची दिन गन्दै पर्खेर बसें,तीज आयो वरिलै, वावु आमा साथीसंगी वेस्सरी संझिए, तीज आयो वरिलै”। वसन्तमा डाडा पाखा रंगाएर गुरांस फक्रिए जस्तै भने पनि मंसीर, माघ र वैशाखको...
 
प्रधानमन्त्रीमा कसले जित्ने अझै अनिश्चित 2011-08-27
BBC News
निर्णायक भूमिकामा रहेका दलहरु एमाले र तराई केन्द्रित दलहरुको मोर्चा अझै अनिर्णित भएकाले आइतबार को प्रधानमन्त्री चुनिएलान् भन्ने अझै अनिश्चित रहेको छ। एमालेले शनिबार साँझ अवेरसम्म माओवादीसँग अन्तिम छलफल गर्ने र माओवादीले थप प्रतिबद्धता ल्याएन भने आइतबार नेपाली कांग्रेसलाई मत हाल्ने निर्णय गरेको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भने आइतबार मतदान...
 
पहिरोमा पुरिएकी बालिका १६ घण्टापछि जीवितै उद्धार 2011-08-27
News of Nepal
समीक्षा सिंह (जाजरकोट) पहिरोमा परी बेपत्ता भएकी जाजरकोट भगवती±३ की डेढ वषर्ीया मनीषा परियारलाई नेपाली सेनाले १६ घण्टापछि जीवितै...
 
भट्टर्राई र पौडेल प्रधानमन्त्री उम्मेदवार 2011-08-27
News of Nepal
टंक पन्त (काठमाडौं) एकीकृत नेकपा (माओवादी) र नेपाली कांग्रेसमा दर्रइ नम्बरमा पर्ने डा. बाबरराम भद्मर्राई र रामचन्द्र पौडेलबीच...
 
थपिएको अवधि वैध अवैधबारे भोलि निर्णयविकास भट्टर्राई 2011-08-27
News of Nepal
(काठमाडौं) तीन महिना थपिएको संविधानसभाको ठवधि वैैध वा ठवैध- यसको उत्तर सर्वोच्च ठदालतले भोलि आइतबार दिने भएको छ। प्रधान न्यायाधीश...
 
राष्ट्रपतिको घरअगाडि सडकमै रोपाइँ 2011-08-27
News of Nepal
वीरेन्द्र रमण (जनकपर) राष्टझपति डा. रामवरण यादव र सिँचाइमन्त्रीको घरठगाडिको सडक ठत्यन्तै जीण् रहेको र...
 
बीडी त्यागी पुरस्कार वितरण 2011-08-27
News of Nepal
काठमाडौं, (नेस) बीडी त्यागी साहित्य स्मृति केन्द्रले शुक्रबार यस वर्षो सम्मान र पुरस्कार...
 
सुडानमा नेपाली सेनाको स्वास्थ्य शिविर 2011-08-27
News of Nepal
काठमाडौं, (नेस) ठप्रिmकी राष्ट्र सुडानको डार्फमा तैनाथ नेपाली शान्ति सैनिकहरूले डार्फको द्वन्द्वबाट ठति प्रभावित विभिन्न स्थानमा...
 
जागरण महिला स्रोत केन्द्र स्थापना 2011-08-27
News of Nepal
नेपाल समाचारपत्र (काठमाडौं) शिक्षाको जागरण फैलाउने र महिला ठधिकार एवम् समावेशीकरणका लागि महत्त्वपूर्ण् सहयोग पुर्याउने...
 
सूचनासम्बन्धी अंग्रेजी भाषाको पुस्तक 2011-08-27
News of Nepal
काठमाडौं, (नेस) ठधिवक्ताद्वय रामप्रसाद भघ्ट्टर्राई र ठनन्तराज लुइटेलद्वारा लिखितर् मिडिया जुरिसप्रुडेन्सङ नामक ठंग्रेजी भाषाको...
 
भूमिबारे सरकारको नयाँ अवधारणापत्र 2011-08-27
News of Nepal
नेपाल समाचारपत्र (काठमाडौं) भूमिमा समतामूलक पहुँच, भू-स्वामित्वको सुरक्षा र भूम्रि्रशासनको सेवाप्रवाह चुस्त गर्नर् सरकारले नयाँ à¤...
 
कर्णाली आयोजनाको समझदारी खारेज गर्न माग 2011-08-27
News of Nepal
नेपाल समाचारपत्र (काठमाडौं) संयुक्त नेपाली मोर्चा, युरोपले नेपाल सरकार र भारतको जिएमआर-आईटिडी कम्पनीबीच भएको कर्णााली...
 
कल्याणको नाफा सवा २ करोड 2011-08-27
News of Nepal
काठमाडौं, (नेस) कल्याण सेभिङ एन्ड क्रेडिट को-ठपरेटिभ लिमिटेडले आव २०६७/०६८मा २ करोड २५ लाख रुपियाँ सञ्चालन नाफा गर्न...
 
विश्वविद्यालमा राजनीतिक नियुक्ति गरेको होइनः प्रम 2011-08-27
News of Nepal
रमेश मण्डेल (काठमाडौं) प्रधानमन्त्री झलनाथ खनालले सरकारले विश्वविद्यालयमा कुनै पनि किसिमको राजनीतिक भागबन्डामा नभई प्राज्ञिक र...
 
३० वर्षेखि बन्द छ / नेपालकै जेठो आयोजना प्राधिकरणलाई वाषिर्क ५० लाख नोक्सान 2011-08-27
News of Nepal
लक्ष्मण वियोगी (काठमाडौं) नेपालको पहिलो फर्पिङ जलविद्युत् आयोजना विगत ३० वर्षेखि बन्द ठवस्थामा रहेको छ। आयोजनाको पानी काठमाडौं...
 
नौ उद्योगको विद्यरत् लाइन काटियो 2011-08-27
News of Nepal
नेपाल समाचारपत्र (हेटौंडा) नेपाल विद्युत् प्राधिकरणले शुक्रबार विद्युत् महशुल बक्यौता रहेका नौ उद्योगको विद्युत् लाइन काटिदिएको...
 
नबिलमा जलविद्युतसम्वन्धि सम्मेलन 2011-08-27
News of Nepal
काठमाडौं,(नेस) नबिल बैंकले भारतीय निजी क्षेत्रको सबै भन्दा ठूलो बैंक आइसिआइसिआइ बैंक लिमिटेडको प्रोजेक्ट फाइनान्सिङ्ग टिमका...
 
डिजलमा सवा १ रुपियाँ मूल्य बृद्धि 2011-08-27
News of Nepal
काठमाडौं, (नेस) नेपाल आयल निगमले डिजल र मटि्तेलमा प्रति लिटर १ रुपिया २५ पैसा मूल्य बृद्धि गरेको छ। निगमको सञ्चालक समितिको शुक्रवार...
 
र्सर्ूय गार्मेन्ट प्रति संसदिय समितीको ध्यानाकर्षा 2011-08-27
News of Nepal
काठमाडौं (नेस) श्रमिक तथा ट्रेड युनियनका कारण बन्द भएको र्सर्ूय नेपाल गार्मेन्ट उद्योग खुलाउने सम्बन्धमा संसदको ठर्थ तथा श्रम...
 
Nepalese Prime Minister Girija Prasad Koirala presents the plan and policy of government in parliament in Katmandu, Nepal, Wednesday, July 4, 2007.
कांग्रेस सभापति कोइराला विराटनगरमा
Nepali Post 2009-02-22
विराटनगर, २२ फेब्रुवरी  नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले  पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना  गरेमा  आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
Prachanda
नेपाली मोर्चा यूरोपद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Nepali Post 2009-02-04
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ४ फेब्रुवरी...
Nepal bird flu
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा
Nepali Post 2009-02-01
राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी  पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ ।   मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
Bird flu
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा'
BBC News 2009-01-25
पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
Barack Hussein Obama
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल
Nepali Post 2009-01-24
गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
Nepal poultry bird flu
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी
Nepali Post 2009-01-21
सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
Bird Flu
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा
Nepali Post 2009-01-16
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
Prachanda
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने
BBC News 2009-01-07
विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
Prime Minister Prachanda
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र
BBC News 2009-01-05
गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
Pushpa Kamal Dahal Prachanda
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री
Nepali Post 2009-01-04
काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...
`