A truck passes a damaged way near San Rafael, some 216 kilometers (134 miles) south of Santiago, Saturday, Feb. 27, 2010. An 8.8-magnitude earthquake struck central Chile early Saturday. The quake hit 200 miles (325 kilometers) southwest of the capital and the epicenter was just 70 miles (115 kilometers) from Concepcion, Chile's second-largest city. चिलीमा शक्तिशाली भूकम्पले ठूलो क्षति 2010-02-27
BBC News
चिलीमा एउटा शक्तिशाली भूकम्प गएको छ। चिलिको इतिहासमा पचास वर्षपछि गएको त्यो भूकम्पमा अहिलेसम्म दर्जनौंको ज्यान गइसकेको छ। चिलिका राष्ट्रपति मिशेल बेशलेटले त्यो संख्या बढ्न सक्ने बताएकी छन्। उनले देशको मध्य क्षेत्रलाई आपतकालीन क्षेत्र घोषणा गर्दै मानिसहरुलाई शान्त रहन आग्रह गरेकी छन्। धक्का शनिवार विहान सवेरै ८.८ रेक्टर स्केलको भूकम्प...
 
Nepal's Prime Minister Puspa Kamal Dahal Prachanda, right, and former Prime Minister Sher Bahadur Deuba look on during an address by President Ram Baran Yadav, unseen, to the parliament in Katmandu, Nepal, Wednesday, Sept. 10, 2008. A government policy document read in parliament Wednesday by Yadav said the former communist rebel fighters living in camps would be "rehabilitated" and become part of national security forces, but it did not give specific details. सरकार ढाल्नुको विकल्प छैन:प्रचण्ड 2009-09-06
BBC News
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार ढाल्नुको कुनै विकल्प नभएको वताएका छन्। एकिकृत नेकपा माओवादीले आव्हान गरेको आन्दोलनको क्रममा पूर्वी नेपालको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका...
 
Pushpa Kamal Dahal Prachanda- Nepal- Politics प्रचण्डद्वारा संविधानसभा विघटन हुनसक्ने चेतावनी 2009-09-04
BBC News
प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा विघटन हुनेदेखि शान्ति प्रकृया विथोलिनेसम्मका दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। शुक्रवार काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले नागरिक सर्वोच्चताको निम्ति माओवादीले गरेको आन्दोलनमा सबैजना मिलेर नलागेमा त्यस्तो दुर्घटना हुनसक्ने उल्लेख गरेका हुन्।...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal looks on inside his car in Katmandu, Nepal, Thursday, May 21, 2009. An alliance of 22 political parties has already named Madhav Kumar Nepal as their candidate for the prime minister. The alliance claims to have the support of 350 lawmakers in the 601-seat parliament, more than the simple majority required to elect a prime minister. माधवकुमार नेपालको राजनीतिक उतार, चढाव 2009-05-24
BBC News
कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अन्तत: गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन्। संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्,...
 
Leader of the Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal walks out of the house of former Prime Minister and leader of Nepali Congress party Girija Prasad Koirala in Katmandu, Nepal, Thursday, May 14, 2009. The country's second and third-largest parties, the Nepali Congress and Communist Party of Nepal (United Marxist Leninist), said Tuesday they are within days of reaching an agreement with smaller parties to form a new government. भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल 2009-05-22
Nepali Post
अभय अधिकारी न्युयोर्क, २२ मे कामरेड माधव कुमार नेपालले नेपालको भूतपूर्व प्रधानमन्त्री हुने रहर पुरा गर्नु हुने सम्भावना यी पङ्ति लेख्दै गर्दा बढेर गएको छ । तर अझै ठोकुवा नै गर्न सकिने अबस्था भने बनिसकेको छैन,कामरेड नेपाल नेपालको भूतपूर्व प्रधानमन्त्री हुनु होला वा नहोला । नेपालको राजनितिमा आधा घण्टा पछि मात्र के हुन्छ वा के होला भनेर अनुमान गर्न...
 
Prachanda प्रचण्ड-कोइराला भेटघाट 2009-05-07
Nepali Post
काठमाडौं, ७ मे...
 
Pushpa Kamal Dahal Prachanda प्रधानमन्त्री प्रचण्ड नर्वेमा 2009-03-29
Nepali Post
काठमाडौं, २९ मार्च युरोपेली मुलुकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड आज नर्वे पुग्नुभएको छ ।  काठमाडौंबाट थाइल्यान्डको बैङ्कक  र बैङ्ककबाट डेनमार्कको कोपेनहेगन हुँदै प्रधानमन्त्री नर्वेको राजधानी ओस्लो पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कोपेन्हेगनमा गैरआवासीय नेपालीसँग दुइ घण्टा बिताउनुभएको थियो ।  कोपेन्हेगनमा...
 
Girija Prasad Koirala सरकारमा नेपाली काङ्ग्रेस जाँदैन - कोइराला 2009-03-27
Nepali Post
काठमाडौं, २७ मार्च  नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको बर्तमान सरकारले विगतका सहमति पालना नगरेकोले नेपाली कांग्रेस सरकारमा सहभागी नहुने स्पष्ट गर्नुभएको छ ।...
 
King Gyanendra ज्ञानेन्द्रले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्षलाई भेटे 2009-03-18
Nepali Post
नेपाली पोष्ट प्रतिनिधि नयाँ दिल्ली, १८ मार्च मध्य तथा पश्चिमी भारतको भ्रमण सिध्याएर नेपाल र्फकन दिल्ली आएका पूर्व राजा ज्ञानेन्द्रले बुधबार यहाँको सत्तारुढ गठबन्धनकी अध्यक्ष सोनिया गान्धीसँग भेट गरेको कुरा दिल्लीस्थित नेपाली...
 
Girija Prasad Koirala सबै धर्मको सम्मान गर्नुपर्ने - सभापति कोइराला 2009-02-23
Nepali Post
विराटनगर, २३ फेब्रुवरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धर्मनिरपेक्ष मुलुक नेपालमा सबै धर्मको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  पूर्वप्रधानमन्त्री कोइरालाले विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित परोपकार घाटमा महाशिवरात्रीका अवसरमा आजदेखि सुरुभएको महाशिवरात्री महामहोत्सवको उद्घाटन गर्दै सो...
 
थप अनिश्चयको भूमरीमा राजनीति 2011-07-27
BBC News
गठबन्धन सरकारमा मन्त्रीहरुको एउटा नयाँ ठूलो टोली पठाउने मुख्य सत्ताधारी घटक माओवादीको निर्णयले प्रधानमन्त्रीको अप्ठेरो बढाइदिएको छ। गठन भएदेखिनै आलोचकहरुले दिनगन्ती शुरु गरेको प्रधानमन्त्री झलनाथ खनालको पाँच महिना पुरानो सरकारको आयूका बारे अहिले समर्थकहरुबाट समेत गंभीर प्रश्न उठेको छ। गठबन्धन सरकारको मेरुदण्डका रुपमा रहेको एकीकृत माओवादीले...
 
'क्याविनेट मन्त्री थप्न प्रधानमन्त्री तयार' 2011-07-27
BBC News
प्रधानमन्त्री झलनाथ खनाल माओवादीले सिफारिस गरेका क्याविनेट मन्त्रीलाई मात्र नियुक्त गर्न तयार भएको उनका एकजना सहयोगिले जनाएका छन्। उनका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाका अनुसार त्यसको निम्ति पनि शान्ति प्रकृया ठोस रुपमा अगाडी बढाउन माओवादी तयार हुनु पर्छ। मन्त्रिमण्डल पुनर्गठनको पक्ष र विपक्षमा उभिएका माओवादी र एमालेले आआफ्नो अडानमा...
 
वाम-प्रजातान्त्रिक एकता अहिलेको आवश्यकता 2011-07-27
News of Nepal
(गिरिराज भण्डारी) संविधानसभाको थपिएको म्यादमध्ये ठब ५ साता मात्र बाँकी छ। बितेको आठसातामा भए/गरेका कामहरू हेदा तोकिएको समयमा...
 
चुनौतीपूर्ण् घोषणा 2011-07-27
News of Nepal
मुलुकमा ऊर्जा संकट उत्पन्न हुनुका पछाडि विविध कारणहरू रहेका छन् । एक त मागठनुसार उत्पादन हुन नसक्नु मुख्य कारण रहेको छ भने ठर्को...
 
एमालेद्वारा मन्त्रिमण्डल विस्तार गर्न अस्वीकार 2011-07-27
News of Nepal
नेपाल समाचारपत्र (काठमाडौं) सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले माओवादी प्रस्तावठनुरूप सरकार पुनर्गठन गर्न नसकिने प्रस्ट...
 
मन्त्री फेर्ने माओवादी निर्णयनाटकः ओली 2011-07-27
News of Nepal
नेकपा (एमाले)का नेता केपी ओलीले माओवादीले मन्त्रिपरिषद्लाई पुनर्गठन गर्न खोज्नु नाटक सिवाय केही...
 
आयो विद्युत् विकास कम्पनी जलविद्युत् क्रान्ति शुरू भोः प्रधानमन्त्री 2011-07-27
News of Nepal
लक्ष्मण वियोगी (काठमाडौं) लगानीको ठभावमा जलविद्युत् क्षेत्रको विकास नभएको भन्ने आशंका ठब हट्ने भएको छ। सरकारले मंगलबार जलविद्युत्...
 
राजीनामा नआई कांग्रेसले संसद् चल्न नदिने 2011-07-27
News of Nepal
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री झलनाथ खनाललाई ठविलम्ब राजीनामा गराउन र राष्ट्रिय सहमतिको सरकार...
 
कल बाइपासको अर्को गिरोह समातियो हङकङबाट कार्य सञ्चालन 2011-07-27
News of Nepal
दीपक रिजाल (काठमाडौं) नेपाल प्रहरीको केन्द्रीय ठनुसन्धान ब्युरोले कल बाइपास गर्ने ठहिलेसम्मकै आधुनिक उपकरण, जीएसएम ओभर इन्टरनेट...
 
हतियार हस्तान्तरण 2011-07-27
News of Nepal
धन बस्नेत (पोखरा) नेपाली वीरताको चिनो झल्काउने पोखरास्थित गोर्खा स्मारक संग्रहालयमा प्रथम विश्वयुद्धठघिको हतियार संगृहित गरिएको...
 
फिस्टेल एयरको हेलीकोप्टर आकस्मिक अवतरण 2011-07-27
News of Nepal
वीरेन्द्रनगर, (नेस) नेपालगन्जबाट सुर्खेतका लागि उडेको फिस्टेल एयरको ९ एनएजीआई हेलीकोप्टर मंगलबार दिउँसो...
 
भारतीसहित उच्चप्रहरी हिरासतमा 2011-07-27
News of Nepal
विकास भट्टर्राई (काठमाडौं) सुडान भ्रष्टाचार काण्डमा ठेक्का पाएका भगवती ट्रर्ेर्डसका प्रोपाइटर शम्भु भारतीलगायत दुइजना...
 
माओवादी प्राध्यापकलाई त्रिविकै उपकुलपति चाहियो 2011-07-27
News of Nepal
इश्वरराज ढकाल (काठमाडौं) एनेकपा माआवादी निकट नेपाल राष्ट्रिय प्रध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति आŠनो...
 
परीक्षामा सामेल हुन नदिँदा आत्महत्या 2011-07-27
News of Nepal
महेश श्रेष्ठ(धरान) विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठध्ययनरत एक विद्यार्थीले परीक्षामा सामेल हुन नपाउँदा आत्महत्या...
 
'माओवादीले नमाने प्रधानमन्त्रीको राजीनामा' 2011-07-26
BBC News
प्रधानमन्त्री झलनाथ खनाल निकट एक बरिष्ठ नेताले माओवादीले नयाँ मन्त्रीहरुलाई नियुक्त गराउने अडान नछाडेमा प्रधानमन्त्रीले राजिनामा दिन सक्ने बताएका छन्। मन्त्रिमण्डल पुनर्गठन गर्नै पर्ने र नगर्ने अडानबाट दुबै दल पछि नहटेपछि एमाले उपाध्यक्ष वामदेव गौतमले त्यस्तो सम्भावना दर्शाएका हुन्। दुबै दलले आआफ्ना अडानमा पुनर्विचार गर्ने वा नगर्ने हदम्याद बुधवार...
 
जीवन दृष्टिकोण 2011-07-26
Nepali Post
आनन्द शर्मा वासिंङटन डीसी, २६ जुलाई जिवन समय जस्तै प्रात मध्यान्न साझ - दिन ऋतु  महिना झैं फन्फनी घुम्छ रोज जिवन समय हो यो हुन्न कोहि अधिन जिवन समय जस्तै रोकिदै रोकिदैन मन शरिर सधैनै एक ठाउँ भएता- पनि जिवन गतिमा हुन्छ यात्रा अटुट जिवन समय जस्तै चल्छ विश्राम हुन्न गतिशिल समय हो जिन्दगी स्थिर छैन कहिं सलल बगेको शान्त राम्रो छटा छ...
 
शिक्षा फैलाउने आरोहणमा अगाडि बढ्दैछन् ल्हाक्पा 2011-07-26
Nepali Post
जाङवू शेर्पा २६ जुलाई कठिङ्ग्राउँदो मौसम । घरि-घरि वादलको तुवाँलोले छोपिराख्ने । विमान दूर्घटनाका लागि पृथ्वीकै डरलाग्दो श्रृङखलामा पर्ने विमास्थलको सूचीमा पहिलो  अनी साहसिक पर्यटनमा तेस्रो नम्वरमा दरिने लुक्ला । झट्टै आवरण नियाल्दा रंगिन लागेपनि एकाध वाहेक चल्तिको भाषामा निम्न र्सवहारा वर्गको जीवन भने खासै उकाली चढेको छैन । ल्हाक्पा छिरिङ...
 
दुइको ज्यान गयो 2011-07-26
News of Nepal
गुल्मी, (नेस) गुल्मीका एकीकृत माओवादीका गाउँस्तरका नेता सोमबार मृत ठवस्थामा फेला परेका छन्। धुर्कोट रजस्थल-२ का ४० वषर्ीय...
 
प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा बदमासी 2011-07-26
News of Nepal
नेपाल समाचारपत्र (काठमाडौं) एकतर्फीरूपमा मन पराउँदै आएका पुल्चोक इन्जिनियरिङ कलेजका एक विद्यार्थीले सोही कलेजमा ठध्ययन गर्दै...
 
तेश्रोलिंगीलाई राहदानी दिन परराष्ट्रद्वारा अस्वी कार/ डिलु बुदुजाव्दारा सर्बोच्चमा मुद्दा दायर 2011-07-26
News of Nepal
सरोज ढकाल (काठमाडौं) राज्यले वितरण गर्ने राहदानीमा आप\mनो वास्तविक लिङ्ग बमोजिमको पहिचान उल्लेख गर्न नपाए पछि म्याग्दीका डिलु...
 
Nepalese Prime Minister Girija Prasad Koirala presents the plan and policy of government in parliament in Katmandu, Nepal, Wednesday, July 4, 2007.
कांग्रेस सभापति कोइराला विराटनगरमा
Nepali Post 2009-02-22
विराटनगर, २२ फेब्रुवरी  नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नोना कोइराला स्मृति प्रतिष्ठानले  पत्रकारिता अध्ययन गर्ने संस्था स्थापना  गरेमा  आफूले सक्दो सहयोग गर्ने वताउनु भएको छ।...
Prachanda
नेपाली मोर्चा यूरोपद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Nepali Post 2009-02-04
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, ४ फेब्रुवरी...
Nepal bird flu
बर्डफ्लुको सन्त्राशले कुखुरा व्यवसाय धरापमा
Nepali Post 2009-02-01
राजाराम कार्की काठमाडौँ, १ फेब्रुवरी  पूर्वको झापामा बर्डफ्लुको सङ्क्रमण देखिएकै कारण कुखुरापालक व्यवसायी र किसानले चल्ला हुर्काउन छोडेकै कारणबाट राजधानी काठमाडौँ, भक्तपुर, काभ्रेमा मासुको अभाव देखिन थालेको छ ।   मौज्दात कुखुराको मासु बिक्री भइसकेको र बर्डफ्लुको सन्त्रास फैलिनेबित्तिकै व्यवसायी र कुखुरापालक किसानले चल्ला उत्पादन गर्न...
Bird flu
'झापामा बर्ड फ्लु नियन्त्रणको पहिलो चरण पूरा'
BBC News 2009-01-25
पंक्षीमा लाग्ने रूघा जस्तो एक प्रकारको रोग, बर्ड फ्लु नियन्त्रण गर्न झापा पुगेको पशुरोग विशेषज्ञहरुको टोलीले कुखुरा मार्ने पहिलो चरणको काम सकेको जनाएको छ। टोलीले मेचीनगर १० वरपर संकटग्रस्त क्षेत्रका झण्डै २४ हजार कुखुरा मारेको छ। देशका अन्य ठाउँमा पनि बर्ड फ्लु भित्रिएको...
Barack Hussein Obama
ओबामाको आगमन, विश्व प्रभाव र नेपाल
Nepali Post 2009-01-24
गङ्गाधर अधिकारी 'चिन्तन' काठमाडौं, २४ जनवरी अहिले विश्वको ध्यान भर्खरै सपथग्रहण गरी कार्यभार शुरुगरेका अमेरिकाका राष्ट्रपति वाराक ओबामा केन्द्रित रहेको छ । त्यसैमा पनि चुनाव प्रचारको बेला उनले देखाएको उत्साह र आत्माविश्वासले सारा विश्वको चासो र उत्सुकता बढेको हो । अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली पद हो । विश्वको शक्तिशाली पदमा पुग्नेले अख्तियार...
Nepal poultry bird flu
बर्ड फ्लुको आशंकमा पोल्ट्री व्यवसायी धराशायी
Nepali Post 2009-01-21
सुरज भण्डारी बुटवल, २१ जनवरी लुम्विनी पोल्ट्री व्यवसायी मञ्च रुपन्देहीले यस क्षेत्रमा बर्ड फ्लु नभित्रिएको बताउँदै बर्ड फ्लुको हल्लाले वजार धराशयी हुन थालेको उल्लेख गरेको छ । नेपालको पूर्वीमा झापाको काकडभिट्टामा बर्ड फ्लु भित्रिएपछि बर्ड फ्लुको खतरासँगै यस क्षेत्रमा समेत व्यापारमा गिरावट आएको...
Bird Flu
काँकडभिट्टा बर्ड फ्लु संकटक्षेत्र घोषणा
Nepali Post 2009-01-16
नेपाली पोष्ट प्रतिनिधि काठमाडौं, १६ जनवरी सरकारले पहिलो पटक वर्ड फ्लुको जिवाणु भेटिएको झापाको मेचीनगर नगरपालिकाको का“कडभिट्टा क्षेत्रलाई बर्ड फ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मेचीनगर नगरपालिका १० का“कडभिट्टाका कृषक रमेश कार्कीले पालेका ११ वटा कुखुरा मरेपछि गरिएको परिक्षणबाट वर्ड फ्लुको जिवाणु भेटिएपछि सरकारले सो क्षेत्रलाई संकटग्रस्त घोषणा...
Prachanda
पशुपतिनाथका नयाँ पुजारी हटाइए, पुरानैबाट पूजा गराइने
BBC News 2009-01-07
विश्वभरीका एक अर्ब हिन्दूहरुको आस्थाको मन्दिर पशुपतिनाथमा राजनीतिक ढंगले पुजारी नियुक्त गरेको भन्दै देशभित्र र बाहिरबाट आएको चर्को दबाबपछि सरकारले नयाँ पुजारी हटाएको छ। संविधानसभा व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ त्यस्तो घोषणा गरेका हुन्। पशुपति क्षेत्र विकास कोषको संरक्षकको हैसियतले प्रधानमन्त्री...
Prime Minister Prachanda
प्रधानमन्त्रीद्वारा जल्दाबल्दा बिषयमा परामर्श तीव्र
BBC News 2009-01-05
गहिरिँदै गएको राजनीतिक संकटका माझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्। सोमवार विहान सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादीका वरिष्ठ नेताहरु बीचको छलफलपछि प्रधानमन्त्रीले राष्ट्रप्रमुख डा.रामबरण यादव र प्रमुख विपक्षी दलका नेता गिरिजाप्रसाद कोइरालासंग भेटघाट गरेका थिए। संविधानसभा व्यवस्थापिका संसद अवरुद्ध भई...
Pushpa Kamal Dahal Prachanda
पूजारी विवाद अनावश्यकः प्रधानमन्त्री
Nepali Post 2009-01-04
काठमाडौं, ४ जनवरी प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरको पूजारी नियुक्तिमा राजनीतिक दलहरुले अनावश्यक विवाद गरेर राजनीतिक रङ्ग दिएको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा आज शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने साना पाँच दल र स्वतन्त्र दुइ सभासद्सँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो-पहिलेका पूजारीले राजीनामा...
`